काठमाण्डौ – पछिल्लो समय हाईड्रोको शेयरले केही समय रौनक देखायो । एक हप्ता सम्म लगातार उकालो लागेको यो समुहको शेयर मूल्य यो अघिल्लो साताको मध्य तिरबाट भने ओरालो लागेको थियो ।
यस्तै केही समय वित्तीय संस्थाको सेयर मूल्यमा पनि उछाल आयो । यही उछालमा गुड विल फाइनान्सको पनि शेयर मूल्य भएको थियो ।
आई...}
काठमाण्डौ – नेपाली शेयर बजारमा निकै उतारचडाव आउने गरेको छ । सोमबार दिनै भरि नेप्सेमा बढ्ने र घट्नेक्रम जारीनै रह्यो । सामान्य करेक्सन भएको बजारमा फाइनान्सका लगानीकर्ताहरु भने मालामाल बन्न पुगे ।
साताको दोस्रो दिन सोमवार नेप्से एक अंक भन्दा थोरैले घटेर २९०६ विन्दुमा झरेको छ । आइतबार अर्धसतकले...}
काठमाडौं – बीमा कम्पनीलाई हकप्रद शेयर निष्कासन गर्न बीमा संस्थान लचक भएसँगै धेरै कम्पनीहरु शेयर निष्कासन गर्न हौसिएका छन् ।
यसै बीच युनाइटेड इन्स्योरेन्स कम्पनीले २५ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने सञ्चालक समितिले निर्णय गरेको छ ।
शेयर निष्काशनको लागि आवश्यक प्रक्रिया पूरा गरी बीमा समितिमा...}
काठमाण्डौ – निरन्तर उकालो लागेर किर्तिमानी बनाइरहेको नेपाली शेयर बजारमा आज भने अत्यधिक विक्रि चापका कारण नेप्से अर्थसतक बराबरले घटेको छ । आज नेप्से ४५ अंक भन्दा धेरैले गिरावट आएको छ ।
निरन्तर उकालो लागेको जलविद्युत समूहमा आज विक्री चाप अत्यधिक परेसँगै यो समूहको मूल्यमा समेत गिरावट आएको थियो ।...}
काठमाडौं–शेयर बजारमा जलविद्युत् कम्पनीको उछाल आइरहेका बेला हिमालयन हाइड्रोपावर कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्ने तयारी गरेको छ ।
कम्पनीले २२ करोड बराबरको २२ लाख कित्ता शेयर निष्कासन गर्न लागेको हो ।
शेयर निष्कासनका लागि कम्पनीको आईपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘एनपी आइआर बीबी प्लस’ रेटिङ प्...}