काठमाडौ – शानिबार राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोल, डिजल, मट्टितेल र हवाई इन्धनमा मूल्यवृद्धि गरेको हो।
हालको मूल्यमा ती सबैमा दुई रुपैयाँ वृद्धि गरिएको प्रवक्ता विनितमणि उपाध्यायले बताए।
अब पेट्रोल १२५, डिजल १०८ र मट्टितेल र प्रतिलिटर ८० रूपैयाँ कायम भएको छ।
पहिले पेट्रोल १२३, डिज...}
काठमाडौं । सबै भन्दा ठुलो टिभि नेटवर्क डीस होमले आईपीओ निष्कासन गर्ने तयारी गरेको छ ।
गत वर्ष असार २७ गते डिसहोमले २३ लाख ८५ हजार ९ सय २९ कित्ता सर्वसाधारणका लागि सेयर जारी गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको थियो । धितोपत्र बोर्डले अनुमति दिएसँगै डिमहोमले छिट्टै नै आइपीओ जारी गर्ने जनाएको छ ।
सहर...}
काठमाण्डौ – नेपाली शेयर बजारले अहिले उच्चतम बिन्दुको आंकडा पुगेको छ ।
त्यतिमात्र हैन कारोबार रकम पनि दैनिक १० अर्बको आंकडा छोएको छ ।
धेरै जानकारहरुले अबको साता नेप्से ले ३ हजारको विन्दु छुने अनुमान गरेका छन् साथै कारोबार रकम पनि २० अर्ब नजिक पुग्न सक्ने अनुमान गरिएको छ ।
साता भरी उत्साहजनक...}
काठमाण्डौ । साताको पहिलो दिन नेप्से फेरी दोहोरो अंकले बढेको छ भने कारोबार रकम १७ अर्व भन्दा माथि पुगेको छ । यो तेस्रो पटक हो जहाँ यति ठुलो कारोबार भएको छ ।
अधिकांस कारोबार भएका बैकको शेयर मूल्य बृद्धिभएपछि शेप्से उकालो लागेको हो । बैक क्षेत्र बाहेक अन्य क्षेत्रको भने आज शेयर मूल्य घटेको छ ।
आज पुर...}
काठमाण्डौ – नयाँ लगानीकर्ताको ओइरो संगै प्राथमिक शेयरमा सबैको चासो हुने गरेको छ । यसै बीच सानिमा लाइफ इन्स्योरेन्सको आईपीओ निष्कासनको लागि संस्थाले साधारण सभा बाट प्रस्ताव पास गरेको छ ।
प्रस्ताव पास भए संगै अब बोडमा अनुमति माग गर्न संस्थालाई बाटो खुलेको छ ।
कम्पनीको सभा कोरोना भाइरसको महामार...}