काठमाण्डौ – लुम्बिनी जनर इन्स्योरेन्सले गत आर्थिक वर्षको नाफाबाट बोनस घोषणा गरेको छ ।
यसका शेयर धनीले १० प्रतिशत बोनस सेयर पाउने छन् । त्यस्तै कर प्रयोजनका लागि ५ प्रतिशत नगद लाभांस समेत प्रस्तावित गरिएको छ ।
कम्पनीको वैशाख २ गरे बसेको सञ्चालक समितिको बैठकले यस्तो प्रस्ताव गरेको हो ।
उक्त प...}
काठमाण्डौ – रिभर फल्स पावर लिमिटेडले सर्वसाधारणलाई प्राथमिक शेयर जारी गर्ने भएको छ ।
कम्पनीले ३४ करोड ३० लाख रुपैयाँ बराबरको ३४ लाख ३० हजार कित्ता आइपीओ निष्काशन गर्ने कार्यका लागि आज प्रभु क्यापिटल लाई शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
आइपीओ निष्काशन सम्बन्धी सम्झौतामा फाल्गुण २...}
काठमाण्डौ – गत साताको बिहीबार बन्द भएको नेप्से आज सोमबारबाट खुल्दै छ ।
आईतबार घोडे जात्रा भएका कारण शेयर बजार बन्द भएको थियो ।
पाँच लाख हाराहारीमा संक्रमित लगानीकर्ता रहेको सेकेण्डरी मार्केटमा ५ अर्ब माथिको कारोबार हुने गरेको छ ।
बिहीबार २ अंक भन्दा धेरैले बढेको नेप्से आज सोमबार बढ्छ कि घट्...}
काठमाण्डौ – साताको पहिलो कारोबार दिन सोमबार नेप्से प्रिओपनिङ सेसनमा करिव ११ अंकले बढेको छ । योसँगै नेप्से अहिले सम्मकै उच्च विन्दको यात्रामै रहेको छ । आज नेप्से २६८५ विन्दुमा पुगेको छ ।
पछिल्लो तीन दिनेको विदा पछि खुलेको शेयर बजारमा धेरै लगानीकर्ताको आकर्षण देखिएको छ । आज नेप्सेको आधिकारीक सा...}
काठमाण्डौ – धेरै बैकहरुलाई अहिले पुजी बृद्धिगर्ने चटारो छ । त्यहि कारणले पनि धेरै कम्पनीहरुको हकप्रदक शेयर निष्कासन गरिरहेका छन ।
यसै विच एक्सेल विकास बैकले पनि हकप्रदक शेयर निष्कासन गर्ने भएको छ । बैंकले हकप्रद सेयर निष्कासन गर्नका लागि एनआईबिएल एस क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्र...}