काठमाण्डौ - पछिल्लो २४ घण्टामा देशभर ३३६५ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पीसीआर परीक्षणबाट २३३५ जना र एन्टिजेन परीक्षणबाट १०३० जनामा संक्रमण पुष्टि भएको हो ।
२४ घण्टामा जम्मा १४ हजार २४२ परीक्षण भएको छ । जसमा पीसीआर परीक्षण ९ हजार ५५...}
काठमाण्डौ - साताको अन्तिम दिन नेप्से र कारोबार रकम दुवै घटेर बजार बन्द भएको छ ।
दिनैभरि विक्री चाप बढेपछि नेप्से घटेको हो । १५ अंकले बजार घटेर समग्र बजार ३०८० विन्दुमा झरेको छ । नेप्सेसँगै आज कारोबार रकम पनि पनि दश अर्वमा सिमित भएको छ ।
आज शेयर बजारमा कारोबार भएका २१७ कम्पनीहर...}
काठमाण्डौं । इनसाइडर ट्रेडिङको आरोप लागेपछि धितोपत्र बोर्डलाई अर्थ मन्त्रालयले स्पष्टीकरण सोधेको छ ।
बोर्डका अध्यक्ष भिष्मराज ढुगांनाकी छोरीको नाममा सार्वोत्तम सिमेन्टको शेयर देखिएपछि स्पष्टीकरण सोधिएको हो ।
यो कम्पनीले बुक विल्डीङ माध्यमबाट शेयर निष्कासन गर्ने तयारी गरिरहेको छ । ढुं...}
काठमाण्डौ - केहि समय पहिला प्राथमकि शेयर निष्कासन गरेको जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको दोस्रो बजारमा कारोबार सुरु भएको छ ।
स्पेशल प्रि ओपनिङ्ग सेसनमा कम्पनीको पहिलो कारोबार प्रतिकित्ता ९१४ रूपैयाँमा भएको छ । कम्पनीको १० कित्ता सेयर ९ सय १४ रूपैयाँमा कारोबार भएको छ । कम्...}
काठमाण्डौ - जीवन विकास लद्युवित्तको शेयर आजबाट दोस्रो बजारमा कारोबार हुने भएको छ ।
कम्पनीको शेयर बुधवार नेप्सेमा सूचिकृत भएसँगै कारोबारको लागि बाटो खुलेको हो ।
कम्पनीको ६० लाख ८४ हजार एक सय कित्ता साधारण सेयर नेप्सेमा सूचिकृत भएको हो । नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रति सेयर न्...}