काठमाण्डौ । केहि दिन लगानीकर्तालाई निराश बनाएको शेयर बजारले आज भने रौनक दिएको छ ।
साताको चौथो दिन नेप्से अर्धसतक हाराहारीमा बढेसँगै बजारमा उत्साहा आएको छ । गत हप्ता नेप्सेले अहिले सम्मकै उच्च विन्दु र कारोबारमा १७ अर्वको किर्तिमानी कायम गरेको थियो । आज बुधबार कारोबार भएका अधिकांस कम्पनीको शेयर मूल्...}
काठमाण्डौ – पछिल्लो केही दिन नेपाल पुनर्बीमा कम्पनीको सेयर मूल्य निरन्तर उकालो लागेको छ । सामान्य भन्दा बढी शेयर मूल्यमा वृद्धि भएपछि फेरि नयाँ लगानीकर्ता फसाउन लागिएको चर्चा हुन थालेको छ ।
यो हप्ता सबैभन्दा धेरै कारोबार हुनेको सूचीमा समेत यो कम्पनी अग्रपंतिमा रहेको छ । कारोबार भएका अधिकांस द...}
काठमाडौँ—सरकारले बजेटमार्फत सेवाग्राहीलाई शेयर दिने घोषणा गरे पछि विभिन्न चर्चा परिचर्चा भैरहेका बेला सरकारले शेयर दिन तीन वटा मोडल अघि सारेको छ । अर्थमन्त्री विष्णु पौडेलले शनिबार घोषणा गरेको आगामी वर्षको बजेटमा नेपाल टेलिकमका सेवा प्रयोग गर्नेहरूलाई कम्पनीको २२ प्रतिशत सेयर जारी गर्ने भनिएको छ ।
अ...}
काठमाडौं–अपि पावर कम्पनी लिमिटेडले आफ्ना शेयरधनीका लागि ५६ लाख ७० हजार कित्ता हकप्रद शेयर निष्काशन गरेको छ । आज जेठ २० गतेबाट हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले १ बराबर ०.२९३८ को अनुपातमा प्रतिशेयर १०० रूपैयाँ अंकित दरमा ५६ लाख ७० हजार कित्ता हकप्रद शेयर निष्काशन गरेको हो । ।
उ...}
काठमाण्डौं – साताको अन्तिम दिन बिहीबार नेप्से प्रि ओपनिङ सेसनमा करिब ७ अंकले बढेको छ ।
बिहीबार ५५ अंकले बढेर बजार बन्द भएको मा आज पनि बजार माथि जाने संकेत देखिएको छ ।
८१ कम्पनीको १० करोड भन्दा धेरैको कारोबार हुँदा ५१ कम्पनीको शेयर मूल्य बढेको छ भने ९ कम्पनीको शेयर मूल्य भने घटेको छ । त्यस्तै...}