• गृहपृष्ठ /
  • मुख्य खबर ,
  • समाचार ,
  • Breaking News ,
  • शेयर बजार ,
  • अर्थतन्त्र

एक अंकले पनि बढ्न सकेन बजार,आधा दर्जन कम्पनीको शेयर मूल्यमा सर्किट

काठमाण्डौ - साताको पहिलो दिन नेप्से एक अङ्क भन्दा धेरैले बढेर बजार बन्द भएको छ । 

नेप्से घटेपनि कारोबार रकम भने उत्साहजनक नै भएको छ । आज दिनभरीमा 14 अर्ब माथिको कारोबार भएको छ । 

227 कम्पनीहरूको शेयर खरिद बिक्री हुँदा ८२ कम्पनीको सेयर मूल्य बढेको छ भने ९७ कम्पनीको सेयर मूल्य पनि घटेको छ । त्यस्तै छ कम्पनीको शेरले भने यथावत रहेको छ । आज ६  कम्पनीको सेयर मूल्यमा circuit लागेर कारोबार भएको छ । 

बीमा उपसमूहका लगानीकर्ताहरुले सबैभन्दा धेरै गुमाउँदा जलविद्युत उपसमूहका लगानीकर्ताहरुले भने आज  धेरै कमाएका छन् । 

प्राय सबै उपसूचक हरुमा रातो हुँदा अपी हाइड्रोपावरको कारोबार सबैभन्दा धेरै भएको छ । 

 

प्रतिक्रिया