काठमाण्डौ - मोदी इनर्जी कम्पनी लिमिटेडले साधारण सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले ९आईपीओ० निष्कासन गर्ने प्रस्तावसहित विशेष साधारण सभा आह्वान गरेको छ ।
कम्पनीको साउन ११ गते बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार उक्त सभा भदौ २ गते कम्पनीको रजिष्टर्ड कार्यालय, डिल्लीबजार,...}
काठमाण्डौ - बुधबार प्रिओपन सेसनमा नेप्से करिव ११ अंकले बढेर समग्र बजार ३१ ७२ विन्दुमा पुगेको छ । यो उचाई नेप्सेको अहिले सम्मकै उच्च विन्दु हो ।
मंगलबार पनि नेप्से अर्थकतक भन्दा धेरैले बढेर बजार बन्द भएको थियो । यो सेसनमा आज ७६ कम्पनीहरुको शेयर खरिद विक्री भएको थियो । जसमध्य ५९ कम्पनीहर...}
जनार्दन शर्मा
काठमाडौं–आर्थिक वर्ष २०७३÷७४ मा ८.६ प्रतिशत र २०७४÷७५ मा ७.४ प्रतिशतको उच्च आर्थिक वृद्धिदर हासिल भएको पृष्ठभूमिमा अत्यन्त सुविधाजनक बहुमतमा बनेको विगतको सरकारले आर्थिक वर्ष २०७५÷७६ मा ८.० प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य राखेकोमा वृद्धिदर ६.४...}
काठमाण्डौ । साताको तेस्रो दिन नेप्से अर्धसतक हाराहारीमा बढेर बजार बन्द भएको छ । नेप्सेसँगै कारोबार रकम पनि सत्र अर्वमाथि पुगेको छ । यो कारोबार रकम करिव एक महिना यताकै उच्च कारोबार हो ।
आज नेप्से करिव ५२ अंकले बढेर समग्र बजार ३१ सय ६१ विन्दुमा पुगेर बजार बन्द भएको छ । आज नेप्सेका प्राय सबै उपसूचकह...}
काठमाण्डौ - मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडको साधारण सेयर आज विहान बाँडफाँड भएको छ ।
कम्पनीको आईपीओ बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको कार्यालयमा बिहान ९ बजे बाँडफाँड गरिएको हो। कम्पनीको आईपीओमा कुल २० लाख ६७ हजार ९ सय ६७ जनाको आवेदन परेकोको थियो ।
जसमध्ये २ हजार ८ सय ४३...}