काठमाण्डौ - साताको द्रोसो दिने प्रि ओपन सेसनमा नेप्से करिब ११ अंकले बढेको छ ।
आईतबार २५ अंक हाराहारीमा घटेको बजार आज भने लयमा फर्किने देखिएको छ । यो सेसनमा ६० कम्पनीहरु २ करोड ८० लाख भन्दा धेरैको शेयर खरिद बिक्री भएको छ ।
कारोबार भएका मध्य ३८ कम्पनीको शेयर बढेको...}
काठमाडौं– पुँजी बजारमा लगानीकर्ताको आकर्षण बढिरहेको बेला विभिनन बैंक, इन्स्योरेन्स कम्पनी,जलविद्युत् आयोजनाले सर्वसाधारणका लागि धमाधम प्राथमिक शेयर (आईपीओ) जारी गरेका छन् ।
विभिन्न कम्पनीका आईपीओ आएकाले लगानीकर्ताको संख्या पनि दिनानुदिन बढिरहेको छ । पछिल्लो तथ्याङक अनुसार नेपालमा...}
काठमाण्डौ - साताको पहिलो कारोबार दिन आज सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । यद्यपी कारोबार रकमले भने अलटाइम हाइ रेकर्ड राखेको छ ।
नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्ष २०७८र७९ को मौद्रिक नीति सार्वजनिक गरेको थियो । यसको प्रभाव सेयर बजारमा देखिएको छ । मौद्रिक नीतिले सेय...}
मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड (MMFDB) ले गत आव २०७७/८८ बाट शेयरधनीलाई लाभांश प्रस्ताव गरेको छ ।
कम्पनी सञ्चालक समितिको शनिबार सम्पन्न बैठकले चुक्ता पूँजीको २० प्रतिशतले हुन आउने ८ करोड ७० लाख १४ हजार २३१ रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीले स्वेडा र नाग...}
काठमाण्डौ - मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले साउन २७ गतेदेखि सर्वसाधारणमा निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज (साउन ३१ गते) अन्तिम दिन रहेको छ।
लघुवित्तले ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता आईपीओ जारी गर्न लागेको हो।
लघुवित्तले निष्काशन गर्न...}