बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक ११ अंक बढेको छ।
अघिल्लो कारोबार दिन अर्थात मंगलबार ७७.३३ अंक घटेर २५१०.७३ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ११.१० अंक बढेर २५२२.२० विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स २.०६ अंक बढेको छ।
बुधबार प्रि ओपन सेसनमा २९ कम्पनीको शेयर कारोबार भ...}
ब्याजदरकाे विषयमा बाेल्दै नेपाल राष्ट्र बैंकले कडा निर्देशन जारी गरेकाे छ ।
बैंकले नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ७९ ले दिएको अधिकार प्रयोग गरी बैंकबाट “क”, “ख” र “ग” वर्गका इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाहरुलाई एकीकृत निर्देशन जारी...}
काठमाडौं–आदर्श लघुवित्त वित्तीय संस्था सर्वसाधारणको लागि प्राथमिक शेयर (आईपीओ) निष्काशनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड पुगेको छ । बोर्डबाट अनुमति पाए पछि आईपीओ निष्कासन गर्नेछ न्यून संख्यामा आईपीओ निष्कासन गर्ने भएकाले पर्ने सम्भावना निकै कम छ ।लघुवित्तले ६० लाख रुपैयाँ बराबरको ६० हजार...}
काठमाडौं - साताको तेर्सो दिन नेप्से ७७ अंकले घटेको छ । बैंकहरुले ब्याजदर बढाएका कारण त्यसको असर बजारमा देखिएको छ ।
आजको गिरावट सँगै नेप्से २५१० बिन्दुमा आएको छ । आज कारोबार रकम भने हिजोको तुलनामा बढेर ३ अर्ब ७६ करोड माथि पुगेको छ ।
आज कारोबार भएका मध्य अधिकांस कम्पनीको शेयर मूल्य घ...}
काठमाडौं - नेप्से परिसूचक १०० अंक भन्दा धेरै घटेर फेरि फर्किएको छन् ।
सोमबार पनि अर्धशतक बढीले घटेको बजार २५ सय बिन्दुमा आएको थियो । पछिल्लो समय बैंकहरुले ब्याजदरमा वृद्धि गरेका कारण शेयर बजार त्यसको प्रभावमा परेको हो ।
३२ सय आसपास पुगेको बजार शेयर धितो कर्जाको सीमा १२ करोड बनाएपछि...}