आदर्श लघुवित्तले आईपीओ निष्कासन गर्ने


काठमाडौं–आदर्श लघुवित्त वित्तीय संस्था सर्वसाधारणको लागि प्राथमिक शेयर (आईपीओ) निष्काशनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड पुगेको छ । बोर्डबाट अनुमति पाए पछि आईपीओ निष्कासन गर्नेछ न्यून संख्यामा आईपीओ निष्कासन गर्ने भएकाले पर्ने सम्भावना निकै कम छ ।लघुवित्तले ६० लाख रुपैयाँ बराबरको ६० हजार कित्ता शेयर निष्काशन गर्न बोर्डमा आवेदन दिएको हो ।


लघुवित्तको हाल कायम चुक्ता पूँजीको ३० प्रतिशतले हुन आउने सो बराबरको आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित गरेको थियो । लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक बिओके क्यापिटल रहे । 

प्रतिक्रिया