काठमाडौं - नेप्से परिसूचक १०० अंक भन्दा धेरै घटेर फेरि फर्किएको छन् ।
सोमबार पनि अर्धशतक बढीले घटेको बजार २५ सय बिन्दुमा आएको थियो । पछिल्लो समय बैंकहरुले ब्याजदरमा वृद्धि गरेका कारण शेयर बजार त्यसको प्रभावमा परेको हो ।
३२ सय आसपास पुगेको बजार शेयर धितो कर्जाको सीमा १२ करोड बनाएपछि...}
साताको तेस्रो कारोबार दिन मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य बढेको छ।
अघिल्लो कारोबार दिन अर्थात सोमबार ६८.९० अंक घटेर २५८८.०७ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.१८ अंक बढेर २५८८.२५ विन्दुमा पुगेकाे छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.१६ अंक घटेको छ।
यस दिन सो से...}
काठमाडौं– न्यादी हाइड्रोपावर लिमिटेडले सर्वसाधारणको लागि निष्काशन गरेको शेयर यहि साता भित्र बाँडफाँट हुने भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोवल आइएमई क्यापिटले भोली मंगलबार प्रि अलटमेन्ट सकाएर यहि साता भित्र शेयर बाँडफाँट गर्ने जनाएको छ ।
कम्पनीले असोज १५ गतेदेखि १९...}
काठमाडौं–दसैं पछि सेयर बजारमा सुधार आउने अपेक्षा गरिए पनि सोमबार सेयर बजारमा उच्च गिरावट आएको छ । कारोबार खुलेको डेढ घण्टामा सेयर बजार ५४ अंकले घटेको छ । यस अवधिमा ९८ करोड ७७ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।
१२ः३० सम्मका १८५ कम्पनीको सेयर किनबेच भएका छन् । त्यसमा १८१ कम्पनीको सेयर मूल...}
काठमाडौं । पछिल्लो समय आइपीओको गाउँ गाउँमा समेत चर्चा हुने गरेको छ । यसैबीच कार्तिक महिनामा पनि आइपीओ निष्कासन हुने क्रम पनि जारी छ ।
फुलपातीदेखी बन्द रहेको सेयर बजार आइतबार खुलेको छ भने बजारले राम्रो संकेत पनि दिएको छ । सेयर बजारमा दशैँलगत्तै २१ कम्पनीको आइपिओ निष्कासन हुने भएको छ । विभिन्...}