काठमाण्डौ - धितोपत्र बोर्डका प्रमुख भीष्म ढुङ्गामा माथि गरिएको छानबिन प्रतिवेदन सरकारलाई बुझाइएको छ ।
सर्वोत्तम सिमेन्टको शेयर खरिद प्रकरणमा उनीमाथि छानबिन गरिएको थियो ।
मन्त्रालयले आज एक विज्ञप्ति मार्फत प्रतिवेदन बुझाएको जानकारी दिएको छ ।
&n...}
काठमाण्डौ । लामो समयको पेनिक सेल पछि आज नेप्सेमा हरियाली देखिएको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार आज सेयर कारोबार मापक नेप्से परिसूचक १३।८३ अंकले बढेर २७१२।०७ विन्दुमा पुगेको छ । नेप्से ०।५१ प्रतिशतले बढेको हो । यस्तै, सेन्सेटिभ परिसूचक २।३६ अंकले बढेर ५०८।६२ विन्दुमा पुगेको छ ।
क...}
काठमाण्डौ । शेयर बजार घट्दा पनि मनकामना स्मार्ट लद्युवित्तको शेयर मूल्यले निरन्तर सर्किट हानिरहेको छ ।
मंगलबार पनि कम्पनीको शेयर मूल्य दश प्रतिशत बढेर १०८८ पुगेको छ । यो कम्पनीले केहि समय पहिला प्राथमिक शेयर सार्वजनिक गरि दोस्रो बजारमा प्रवेश गरेको छ । बजार तलमाथि भइरहदा पनि यो कम्पनीको शेय...}
काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ ।
कम्पनीको असोज ४ गते, सोमबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७र७८ को सञ्चित मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको ८।५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
उक्त प्रस्तावित लाभांश राष्...}
काठमाण्डौ । मंगलबार प्रिओपन सेसनमा नेप्से करिव ५ अंकले घटेको छ ।
योसँगै समग्र नेप्से २६९३ विन्दुमा आइपुगेको छ । यो सेसनमा आज ४५ कम्पनीहरुको शेयर खरिद विक्री भएकोमा ६ कम्पनीहरुको मात्र शेयर मूल्य बढेको छ भने २५ कम्पनीहरुको शेयर मूल्य भने घटेको छ । त्यस्तै १द्ध कम्पनीहरुको शेयर मूल्य भन...}