मंगलबार प्रिओपन सेसनमा सामान्य अंकले बढ्यो नेप्से

काठमाण्डौ । मंगलबार प्रिओपन सेसनमा नेप्से १.३६ अंकले बढेको छ । यो सेसनमा आज २५ कम्पनीहरुको शेयर खरिद विक्री भएकोमा अधिकांस कम्पनीहरुको शेयर मूल्इ बढेपछि नेप्सेमा सामान्य सुधार आएको हो । 

१५ कम्पनीहरुको शेयर मूल्य बढेर कारोबार हुँदा ५ कम्पनीहरुको शेयर मूल्य भने घटेको छ त्यस्तै ४ कम्पनीको शेयर मूल्य भने यथावत रहेको छ । यो सेसनमा ५३ लाख भन्दा धेरै मूल्यको शेयर खरिद विक्री भएको छ । 

साहास उर्जाको सबै भन्दा धेरै कारोबार हुँदा महालक्ष्मी विकास बैकको शेयर मूल्य सबै भन्दा धेरै घटेको छ । 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय