रिडी हाइड्रोपावरको सेयर किन रोक्का भयो ?

काठमाडौं - रिडी हाइड्रोपावर कम्पनीको सेयर कारोबार रोक्का भएको छ ।

रैराङ हाइड्रोपावर कम्पनीसँग एक आपसमा गाभिने भएपछि सोमबार (कात्तिक २२ गते) देखि रिडीको सेयर कारोबार रोक्का गरिएको हो । यी दुई कम्पनीहरुबीच बुधबार (कात्तिक १७ गते) मर्ज सम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको थियो ।

​​​​​​

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय