काठमाडौं - बैंकहरुले फागुन महिनाको लागि ब्याजदर बढाएपछि त्यसको चौतर्फि आलोचना भइरहेको छ । यसै बीच नेपाल इन्भेष्टर्स फोरमले पनि निर्णय पुनरावलोकन गर्ने अनुरोध गरेको छ ।
संघले सोमबार एक विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेको हो।पूँजी बजारको दिगो विकासले मात्रै देशको अर्थतन्त्र, उद्योग कलकारखा...}
काठमाडौं । लामो समय रोकिएको धितोपत्र बोर्डको प्रारम्भिक छनौट भएको छ ।
सोमबार बसेको सिफारिस समितिको बैठकले बोर्डको अध्यक्षका लागि रमेश हमाल, कृष्णराज पोखरेल र डा. गोपाल भट्टको नाम सिफारिस गरेको छ । अब बस्ने मन्त्रिपरिषदको बैठकले यी तीन जनामध्येबाट एक जनालाई बोर्डको अध्यक्षमा नियुक्त गर...}
काठमाण्डौ । साताको दोस्रो दिन सोमबार बजार मापक सूचक झिनो अङ्कले बढेर बजार बन्द भएको छ । आइतबार बजार शतक भन्दा धेरै अङ्कले घटेको थियो । ब्याजदरको दबाबमा रहेको बजार आज भने सम्हालिएको थियो ।
नेप्से यथास्थितिमा रहँदा कारोबार रकम भने घटेर ३ अर्ब ६८ करोड रुपैयाँ हाराहारी पुगेको छ । २२७ कम्पनीको श...}
काठमाण्डौ । शेयर बजारमा ब्यापक उतार चढाव आइरहेको छ । आइतबार मात्र सय अङ्कले घटेको बजारले लगानीकर्तालाई अन्योलमा पुराएको छ । विशेष गरि बजार ठुलो अङ्कले घट्दा नयाँ लगानीकर्ताहरू आत्तिने गरेको देखिन्छ ।
यसै बीच शेयर बजारलाई नजिकबाट नियालिरहेका विश्लेषक तथा लगानीकर्ता नवराज दाहालले यो समय शेयर...}
काठमाडौं - साताको पहिलो दिन आइतबार सतकले घटेको शेयर बजार आज सोमबार कता जान्छ भन्ने धेरैको चासोको विषय बनेको छ । बैंकले ब्याजदर बढाएपछि त्यसको प्रभाव शेयर बजारमा परेको धेरैको अनुमान छ ।
सोमबार प्रि ओपन सेसनमा नेप्से ३ अंकले घटेर समग्र २६९७ बिन्दुमा बजार पुगेको छ । यो अवधिमा १७ लाख माथिको शेय...}