काठमाडौं - राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको आईपीओ पहिलो दिननै १७.७२ गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्गका अनुसार आज बुधबार साँझ ६ बजेसम्ममा ७ लाख २८ हजार १९३ जना आवेदकबाट ८६ करोड ४८ लाख ४९ हजार रुपैयाँ बराबरको ८६ लाख ४८ हजार ४९० कित्ता शेयरको लागि आवेदन परेको हो ।
यो सर्वसाधार...}
काठमाडौं - नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले फागुन ११ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । लघुवित्तले फागुन ११ गतेदेखि चुक्ता पूँजी १७ करोड २१ लाख २५ हजार रुपैयाँको ८ करोड २८ लाख ७५ हजार रुपैयाँ बराबरको ८ लाख २८ हजार ७५० कित्ता आईपीओ निष्कानश तथा बिक्री खुला गर्ने भएको...}
काठमाडौं - इमर्जिङ नेपालको लिमिटेडको साधारण सेयर (आइपीओ)को बाँडफाँट भएको छ । कम्पनीको शेयर पाउने लक्की नम्बर ८ रहेको छ ।
बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटलका अनुसार आज (बुधबार) ४ बजे आइपीओ बाँडफाँड भएको हो ।
प्रति कित्ता १०० रुपैयाँको दरले निष्काशन गरेको ५ लाख ५५ हजार ६००...}
सेयर बजार परिसूचक नेप्सेमा बुधबार पुनः दोहोरो अंकको गिरावट आएको छ ।
मंगलबार ५३ अंकले बढेर २७ सय ५४ विन्दुमा उक्लिएको बजारमा बुधबार पुनः १९ अंक माथिको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्सेमा १९ दशमलव ८४ अंकको गिरावट आउँदै २७ सय ३४ दशमलव ४४ विन्दुमा झरेको छ ।
यस्तै यस दिन...}
काठमाडौं । अहिले एमसीसी पास गर्ने विषयले पुरै राजनीति तातिरहेको छ । सरकार जसरी पनि संसदमा पेश गर्ने मोडमा छ भने केहि राजनीतिक दलहरु यसको विपक्षमा रहेका छन । यो परियोजनको विरोधमा आज विप्लप नेतृत्वको पाटीले नेपाल बन्द नै गरेको छ ।
सडकमा यसको विरोधमा चर्को आवाज उठिरहेको बेला शेयर लगानीकर्ताहरु...}