काठमाडौं । नयाँ वर्ष लागेसँगै धमाधम आइपीओ आउने मिति तय भइरहेको छ । यसैबीच नयाँ कम्पनीले बैशाख १३ गतेबाट आइपीओ निष्कासन गर्ने भएको छ ।
दोर्दी खोला जलविद्युत् कम्पनी लिमिटेडले बैशाख १३ गतेदखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने तय गरेको हो । कम्पनीले चुक्ता पूँजी १ अर्ब ५ करोड ४२ लाख ६० हजार...}
काठमाण्डौ । साताको पहिलो दिन नेप्से परिसूचक ९५ अंक भन्दा धेरैले बढेर बजार बन्द भएको छ । योसँगै समग्र बजार २४२० विन्दुमा पुगेको छ । लामो समयको एकोहोरो घटाइपछि आज बजारमा हरियाली छाएको हो ।
नेप्सेसँगै कारोबार रकम पनि बढेर २ अर्ब ५३ करोडमाथि पुगेको छ । आज कारोबार भएका मध्य १९३ भन्दा धेरै कम्पनी...}
काठमाण्डौ । साताको पहिलो दिन नेप्से परिसूचक प्रिओपन सेसनमा ६ अंकले बढेर बजार बन्द भएको छ । योसँगै समग्र बजार २३३१ विन्दुमा पुगेको छ ।
यो सेसनमा २३ कम्पनीको २७ पटक शेयर किनबेच हुँदा ८ लाख ५० लाख भन्दा धेरैको शेयर खरिद बिक्री भएको छ । कारोबार भएका मध्य २० कम्पनीको शेयर मूल्य बढेको छ भने १ कम्...}
काठमाडौं - गत वर्ष दुई दर्जन कम्पनीहरुले प्राथामिक शेयर निष्कासनको अनुमती पाएसँगै धमाधम आवेदन खुला गरिरहेका छन । नयाँ वर्षको भोलिपल्ट नै आईपीओमा आवेदन खुलेको छ भने आज ११ गते पनि नयाँ कम्पनीले शेयर बिक्री खुल्ला भएको छ ।
आईपीओ निष्कासन गर्न लागेको कम्पनी हो बिन्ध्यवासिनी हाइड्रोपावर डे...}
काठमाडौं - उपकार लघुवित्तको आइपीओ शुक्रबार बाँडफाँट भएको छ । यसमा गोलाप्रथामार्फत कुल २२ हजार ११५ जनाले सेयर हात पारेका छन् । जसमध्ये २२ हजार १०९ जनाले १० कित्ता र ६ जनाले ११ कित्ताका दरले सेयर पाएका छन् ।
कुल २३ लाख ५१ हजार ४६२ जनाले आवेदन दिएकामा २ हजार ४०६ जनाको आवेदन रद्द भएको थियो । रितपूर्व...}