काठमाडौं - खप्तड लघुवित्तको आइपीओमा २ अर्ब ४ करोड २२ लाख ४० हजार रुपैयाँ बराबरको आवेदन परेको छ ।
सीडीएसका अनुसार आज अन्तिम दिन साँझ ५ः०२ बजेसम्ममा १८ लाख ५० हजार १३२ जनाले २ करोड ४ लाख २२ हजार ४०० कित्ताका लागि आवेदन दिएका हुन् । यो मागभन्दा १६५.४९ गुणा बढी आवेदन हो । कम्पनीले भदौ ८ गतेबाट...}
काठमाण्डौ । पिपुल्स पावर लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको शेयर आज आइतबार बाँडफाँट भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलको कार्यालय कमलादीमा बाँडफाँट भएको हो ।
कम्पनीको शेयरमा १५ लाख ५१ हजार ४१३ वटा योग्य आवेदन परेको छ । मागभन्दा बढी आवेदन पारेकोले धितोपत्र तथा...}
काठमाडौंं - अरुण काबेली पावर कम्पनी लिमिटेडले जारी गर्न लागेको शतप्रतिशत हकप्रद शेयरलाई विद्युत नियमन आयोगले अनुमति दिएको छ ।
विद्युत नियमन आयोगले भदाै १० गते, शुक्रबार तलकाे सूचनामा उल्लेख भएअनुसार केहशर्तसहित शतप्रतिशत हकप्रद निष्कासन गर्न अरुण काबेली पावरलाई अनुमति प्र...}
काठमाडौंं - पिपुल्स पावर लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको शेयर आज आइतबार बाँडफाँट हुने भएको छ ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलको कार्यालय कमलादीमा बाँडफाँट हुने भएको हो ।
कम्पनीले साउन ३१ गतेदेखि भदौ ५ गते प्रतिकित्ता १०० अंकित मूल्यका २४ लाख ६७ हजार ४०० कित्ता...}
काठमाडौं - पिपुल्स पावर लिमिटेडको प्रारभिक सार्वजनिक निष्कासन (आईपीओ) भदौ १२ गते आइतबार दिउँसो २ बजेपछि बाँडफाँड गरिने भएको छ ।
कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार आईपीओ बाँडफाँड क्यापिटलको कार्यालय कमलादी काठमाडौंमा दिउँसो २ बजेपछि गर्ने समय निर्धारण गरिएको हो...}