काठमाडौंं - राधी विद्युत कम्पनी लिमिटेड (RADHI) ले असोज ५ गतेदेखि हकप्रद शेयर निष्काशन गर्ने भएको छ।
कम्पनीले हाल कायम १ कित्ता शेयर बराबर नयाँ १.४७५२ कित्ता शेयरको अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो।
यसअनुसार कम्पनीले एक सय रुपैयाँ अंकित दरका ९५ करोड ३५ लाख ७६ हजार ९९ रुपैयाँ बराबरक...}
काठमाडौं - पहिलो कारोबार दिन राप्ती हाईड्रो एण्ड जनरल कन्स्ट्रक्सन कम्पनीको सेयर मूल्य झिनो वृद्धि भएको छ ।
बुधवारदेखि कारोबारमा आएको कम्पनीको सेयर मूल्य शून्य दशलमव ९७ प्रतिशत अर्थात प्रतिकित्ता ३ रुपैयाँ १० पैसाले वृद्धि भएको हो । योसंगै कम्पनीको सेयर मूल्य आज ३२२ रुपैयाँ १० पैसा कायम भएको छ ।...}
काठमाडौं । राप्ती हाईड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको नेपाल स्टक एक्सेञ्ज (नेप्से)मा पहिलो कारोबार भएको छ । स्पेशल प्रि ओपनिङ्ग सेसनमा कम्पनीको पहिलो कारोबार प्रतिकित्ता ३ सय १९ रूपैयाँमा भएको छ ।
नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रति शेयर न्युनतम १०६ रूपैयाँ ३५ पैसादेखि अधिकतम ३ सय १...}
काठमाडौं - केही समय पहिला प्राथमिक शेयर निष्कासन गरेको राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन आइपीओ नेप्सेमा सूचीकरण भएको छ ।
मंगलबार यसको ६१ लाख २७ हजार ९३८ कित्ता सेयर सूचीकरण भएको हो । अब बुधबार (भदौ १५ गते) बाट यसको सेयर कारोबार खुला हुनेछ । नेप्सेले यसको ओपनिङ रेन्ज पनि तोकेको छ ।
जसअनुसार...}
काठमाडौं - श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडले आजदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ । कम्पनीले ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको आइपीओ जारी गरेको हो ।
यसअनुसार श्रृजनशीलले प्रतिकित्ता १०० मूल्यका दरले ३ लाख ९३ हजार ७५० कित्ता साधारण सेयर निष्कासन गर्नेछ । यो मध्ये...}