काठमाडौं - मंगलबार नेप्से २.३३ अंकले बढेर समग्र बजार १९९५ बिन्दुमा पुगेको छ । हिजो पनि सामान्य अंकले नेप्से बढेको थियो ।
नेप्सेमा हरियाली भए पनि कारोबार रकम भने घटेर एक अर्ब १९ करोडमा सीमित भएको छ । ७४ कम्पनीको शेयर मूल्य बढेर कारोबार हुँदा १०५ भन्दा धेरै कम्पनीको शेयर मूल्य भने ओरालो लागेक...}
काठमाण्डौ । पुजी बृद्धिको लागि विमा कम्पनीहरुले धमाधम हकप्रद शेयर निष्कासन गर्ने निर्णय लिन थालेका छन । यसै बीचमा लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपालले हकप्रद निष्काशन गर्ने भएको छ । कम्पनी सञ्चालन समितिको भदौ १३ गते बसेको बैठकले हकप्रद निष्काशन गर्ने निर्णय गरेको हो ।
कम्पनीले हाल कायम चुक्ता पू...}
काठमाडौं - श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडले भदौ १५ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको आइपीओ जारी गर्दैछ ।
यसअनुसार श्रृजनशीलले प्रतिकित्ता १०० मूल्यका दरले ३ लाख ९३ हजार ७५० कित्ता साधारण सेयर निष्कासन गर्नेछ...}
.काठमाण्डौ । निरन्तर ओरालो लागेको शेयर बजारमा आज भने हरियाली छाएको छ । नेप्से बढे पनि कारोबार रकम भने घटेको छ ।
आज नेप्से परिसूचक ३.७६ अंकले बढेर समग्र बजार १९९३ विन्दुमा पुगेको छ । आज कारोबार भने १ अर्ब २६ करोडमा सीमित भएको छ । दिनै भरिमा कारोबार भएका २२२ कम्पनी मध्य १११ कम्पनीको शेयर मूल्...}
काठमाडौं - नारायणी डेभलपमेन्ट बैंक लिमिटेड (NABBC) ले शत प्रतिशत हकप्रद निष्काशन गर्ने भएको छ ।
बैंकले शतप्रतिशत हकप्रद निष्काशन गर्ने अनुमाति माग्दै नेपाल धितोपत्र बोर्डमा भदौ ९ गते आवेदन दिएको हो ।हाल कायम चुक्ता पूँजी २६ करोड २४ लाख ६७ हजार ६०० रुपैयाँको १ बराबर १ अनुपातमा हकप्रद जारी गर्न अनु...}