काठमाडौंं - रु रु जलबिद्युत आयोजनाले गत आर्थिक बर्षको मुनाफाबाट लाभांश घोषणा गरेको छ ।
कम्पनीको असोज ७ गते सञ्चालक समिती बैठकले लाभांश प्रस्ताव सहित साधारणसभा आह्वानको निर्णय गरेको हो।
कम्पनीको असोज ७ गते, शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट...}
काठमाडौं । सर्वसाधारणको लागि प्राथमिक शेयर निष्कासन गरेको अभियान लघुवित्तको शेयर नेप्सेमा सूचीकृत भए सँगै आज पहिलो कारोबार हुँदै छ । शुक्रबार अभियान लघुवित्तको आइपीओ शुक्रबार नेप्सेमा सूचीकृत भएको थियो ।
अभियानको चुक्ता पुँजीका आधारमा कायम २५ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । अब अभियानको...}
काठमाडौंं - अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले साउन १८ गते, बुधबारबाट साउन २२ गतेसम्म सर्वसाधारणका लागि निष्कासन गरेको साधारण सेयर (आईपीओ) नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सुचिकृत भएको छ ।
लघुवित्तको २५ लाख कित्ता सेयर शुक्रबार नेप्सेमा सूचीकृत भएको हो । संस्थाले प्रतिकित्ता १...}
काठमाण्डौ । केही समय पहिलादेखि सुरु भएको शुक्रबारको शेयर बजार अब भने बन्द हुने भएको छ । नेपाल स्टक एक्सचेञ्जले करिब ११ वटा शुक्रबार खुल्ला गरेको शेयर कारोबार अबबाट भने नहुने छ ।
सरकारले आइतबार पनि विदा दिने निर्णय गरेसँगै शुक्रबार बजार खुल्न थालेको थियो। तर आइतबारको विदा हटेपछि पनि नेप्से...}
काठमाण्डौ । नेपाल इन्फ्रास्टक्चर बैंकले शेयरधनीहरुलाई निराश बनाउने लाभांश घोषणा गरेको छ । कम्पनीले आफ्ना शेयर धनिहरुलाई ४ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ।
बैंकको बिहीबार बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई कर सहित चुक्ता पूँजीको ४।२१०५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्ण...}