काठमाडौंं - सान्जेन जलविद्युत् कम्पनीको आईपीओमा आवेदन मिति थप भएको छ । नेपाल धितोपत्र बोर्डका अनुसार कम्पनीले आयोजना प्रभावित स्थानीयका लागि जारी गरेको आइपीओमा माग बमोजिमको आवेदन नपरेकापछि बोर्डमा आवेदन दिने मिति थपका लागि कम्पनीले निवेदन दिएको थियो ।
बोर्डले धितोपत्र दर्ता तथा निष्काशन नियमावलप्...}
काठमाडौंं - राधी विद्युत कम्पनीले हकप्रद शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले बुधबार अर्थात असोज ५ गतेदेखि हाल कायम १ कित्ता सेयर बराबर नयाँ १.४७५२ कित्ता शेयरको अनुपातमा हकप्रद सेयर जारी गर्न लागेको हो ।
कम्पनीले एक सय रुपैयाँ अंकित दरका ९५ करोड ३५ लाख ७६ हजार ९९ रुपैयाँ बराबरको ९५ लाख ३५ हजार...}
काठमाडौंं - आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले आज असोज ५ गतेदेखि ५१ हजार ९ सय ९० कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ ।
उक्त सेयरको न्यूनतम मूल्य ३ सय ९५ रुपैयाँ तोकिएको छ । लगानीकर्ताहरूले प्रतिकित्ता ३ सय ९५ रुपैयाँलाई आधार मानेर सो वा साे भन्दा बढी मूल्य कबोल गरी आवेदन पेश गर...}
काठमाडौं - सान्जेन जलविद्युत कम्पनीको आइपीओमा आवेदन दिन आज अन्तिम हो ।
आज सम्म कम्पनीको आइपीओमा २३ करोड ८ लाख १४ हजार रुपैयाँ बराबरको आवेदन परेको छ ।
यसर्थ, अझै १३ लाख ४१ हजार ८६० कित्ता सेयर बिक्री हुन बाँकी रहेको छ । सान्जेनले भदौ ५ गतेदेखि १ सय अंकित मूल्यमा ३६ लाख ५० हजार कित्त...}
काठमाडौैं । सान्जेन जलविद्युत् कम्पनीको आईपीओमा आवेदन दिने भोलि अर्थात असोज ४ गते अन्तिम मौका रहेको छ ।
कम्पनीले भदौ ५ गते प्रतिकित्ता १०० अंकित दरको ३६ लाख ५० हजार कित्ता आईपीओ आयोजना प्रभावित स्थानीयमा जारी गरेको हो ।
कम्पनीको आईपीआमा रसुवा जिल्लाको आयोजना प्रभावित क्षेत्र अति प्रभावित आमाछो...}