काठमाडौं - सुपर मादी हाइड्रोपावर लिमिटेडले माघ ९ गते, साेमबारदेखि माघ १२ गते, बिहीबारसम्म सर्वसाधारणका लागि निष्कासन गरेकाे आईपीओकाे बाँडफाँड (माघ २३ गते, साेमबार) नै सम्पन्न भइसकेकाे छ ।
कम्पनीकाे आईपीओ बाँडफाँड भएपछि आईपीओ पर्ने लगानीकर्ताहरूलाई कम्पनीकाे आईपीओले...}
काठमाडौं - मंगलबारको आक्रामक सुधार पछि बुधबार नेप्सेमा सामान्य गिरावट आएको छ ।
आज नेप्से परिसूचक ७ अंकले घटेर समग्र बजार २१७० बिन्दुमा आएको छ । नेप्से घटे पनि कारोबार रकम भने सन्तोषजनक नै छ आज ३ अर्ब ६९ करोडको शेयर किनबेच भएको छ ।
आज दिनभरि बजार निकै उतारचढाव भएको थियो । यसबीच कारो...}
काठमाण्डौ । मोलुङ्ग हाइड्रोपावर कम्पनी लिमिटेडको स्थानियको लागि निष्कासन गरेको प्राथमिक शेयर बाँडफाँड भएको छ । कम्पनीको शेयरमा आवेदन दिने कसैको पनि हात खाली नहुने गरि शेयर बाँडफाँड भएको हो ।
कम्पनीले प्रतिकित्ता एक सय अंकित दरमा ८ लाख २ हजार ५०० कित्ता सेयर आयोजना प्रभावित स्थानीयका लागि...}
काठमाडौं - माघ महिना आइपीओमय बनेको सँगै फागुन महिनामा पनि धेरै कम्पनीको प्राथमिक शेयर निष्कासन हुने क्रम सुरु भएको छ । यसै बीच मोलुङ्ग हाइड्रोपावर कम्पनी लिमिटेडले फागुन ४ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा नेपाल सरका...}
काठमाडौं - साताको तेस्रो दिन नेप्से परिसूचकमा आक्रमक सुधार आएको छ भने कारोबार रकम पनि सुधार आएको छ ।
आज नेप्से ७६.६४ अंकले बढेको हो । उक्त दिन नेप्से परिसुचक २१७७.३४ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । आज सेयर बजार बढ्दा ३ अर्ब ३६ करोड २२ लाख ६७ हजार रुपैंया बराबरको कारोबार भएको छ ।...}