काठमाडौं - साताको अन्तिम दिन नेप्से दोहोरो अंकले बढेको छ भने कारोबार रकममा पनि सुधार आएको छ । कतिले निर्वाचनलाई शेयर बजारले स्वागत गरेको समेत बताएका छन् ।
आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २५.५७ अकंले बढेर १९३६.८३ बिन्दुमा बन्द भएको छ । बुधबार भने नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १३.४० अकंले घट...}
काठमाडौंं - बुधबार भने शेयर बजारमा सुधार आएको छ । चुनावको हुन केही मात्र बाँकी हुदाँ शेयर बजारमा सुुधार आएको हो ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १३.४० अकंले घटेर १९११.२६ बिन्दु बन्द भएको छ ।बुधबार पूँजी बजारमा नेप्सेमा सूचीकृत २३२ कम्पनीको २४ लाख ९५ लाख ६१२ कित्ता शेयर किनबेच भएको छ ।
नेप्सेमा...}
काठमाडौंं - नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) काे लाभांश सुरक्षित गर्ने आज (कार्तिक ३० गते, बुधबार) अन्तिम दिन रहेकाे छ ।
बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि भाेलि मंसिर १ गते, बिहीबार बुकक्लाेज गर्ने निर्णय गरेकाे छ । त्यसैले, आज (कार्तिक ३० गते, बुधबार)...}
काठमाण्डौ । कम्पनीहरुले धमाधम आफ्नो गत बर्षको आम्दानी बाट लगानीकर्तालाई लाभांश घोषणा गरिरहेका छन । यसैबीच सिद्धार्थ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनीको मंगलबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७८र७९ को मुनाफाबाट बितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।
जस अनुसार कम्पनीले हाल...}
काठमाडौं - सान्जेन जलविद्युत कम्पनी लिमिटेडको आइपीओ बाँडफाँड भएको छ ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका जनताको लागि शेयर निष्कासन गरेको थियो । सान्जेन जलविद्युत कम्पनीको प्रति शेयर १०० रूपैयाँ अङ्कित दरको ३६ लाख ५० हजार कित्ता शेयर आयोजना प्रभावित रसुवाका बासिन्दाहरुको निम्ति २०७९ भदाै ५ द...}