बितेको २४ घण्टामा देशभर १५६२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ भने १५८९ जना संक्रमणमुक्त भएका छन् ।
यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ७ लाख ७९ हजार ४९२ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ८७ हजार ४१३ जना पुगेको छ ।
संक्रमितमध्ये हालसम्म ७ ल...}
काठमाडौं –साहस उर्जा लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन तथा बिक्री ख्ला गर्ने मिति तय भएको भएको छ ।
कम्पनीले १ सय रुपैयाँ अंकित दरमा ७० करोड रुपैयाँ बराबरको ७० लाख कित्ता साधारण शेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गर्नेछ । जसमध्ये ३ प्रतिशत अर्थात २ लाख १० हजार क...}
काठमाडौं–अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एससिसी) की उपाध्यक्ष फतिमा सुमारले नेपालले एमसिसी अनुदान अस्वीकार गरे वैदेशिक सहयोग रोकिने चेतावनी दिएकी छन् । नेपालमा एमसिसी आयोजनाबारे चर्को विवाद भइरहेको बेला गत बिहीबार नेपाल आएकी सुमारले मिलेनियम च्यालेन्ज अकाउन्ट नेपाल (एमसि...}
काठमाण्डौं–जलविद्युत कम्पनीले एकपछि अर्को आईपीओ निष्कासन गरिरहेको बेला अर्को एक जलविद्युत कम्पनीले पनि आईपीओ निष्कासन गर्ने भएको छ ।
आयोजना प्रभावित स्थानीयका लागि आईपीओ निष्कासन गरेको मध्यभोटेकोशी जलविद्युत कम्पनीले आम सर्वसाधारणका लागि ९० करोड रुपैयाँको आईपीओ निष्कासन गर्न लागेको हो । कम्...}
काठमाण्डौ - आईसीसी विश्वकप क्रिकेट लिग–२ क्रिकोणान्तमक शृङ्खला अन्तरगतको खेलमा नेपालले अमेरिकालाई ५ विकेटले पराजित गरेको छ ।
अमेरिकाले प्रस्तुत गरेको २ सय ३१ रनको लक्ष्य नेपालले ६ बल बाँकी छँदै सफलतापूर्वक पछ्यायो । यसअघि नेपाल र अमेरिकाबीच सन् २०२० को फेब्रुअरीमा कीर्तिपुरस्थित त्रिवि क्रि...}