बितेको २४ घण्टामा देशभर १२८२ जना कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै १२६२ जना संक्रमणमुक्त भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा ७ जनाले ज्यान गुमाएका छन् । यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ११ हजार १०३ पुगेको मन्त्रालयले जनाएको छ ।&nbs...}
काठमाण्डौ । साताको दोस्रो दिने नेप्से परिसुचक ७३ अंकले घटेर बजार बन्द भएको छ । योसँगै समग्र बजार २६८५ विन्दुमा झरेको छ ।
आज कारोबार भएका अधिकांस कम्पनीहरुको शेयर मूल्य घटे पछि नेप्सेमा दवाव सिर्जना भएको हो । २२७ कम्पनीहरुको शेयर खरिद विक्री हुँदा पाँच अर्व १२ करोड बराबरको कारोबार भएको...}
काठमाडौं । काठमाण्डौबाट विराटनगरको लागि उडेको बुद्ध एयरको जहाजलाई पाइलटले सुरक्षित अवतरण गर्न सफल भएका छन ।
ल्यान्डीङ गेयर खुलेको यकिन नभएपछि जहाजलाई विराटनगरबाट काठमाण्डौ ल्याइएको थियो तर यहाँ पनि सफल अवतरण हुन नसकेपछि आकासमै लामो समय घुमाइएको थियो । फोर्स ल्याण्ड गर्नको लागि इन्धन सक्ने ह...}
काठमाण्डौ । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ ।
कम्पनीको आइतबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७र७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको १६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०।८८९८ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो...}
काठमाण्डौं–मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडको पहिलो चरणमा निष्कासन गरेको आईपीओ (आज) सोमबार बाँडफाँड हुँदैछ । कम्पनीले सिन्धुपाल्चोक जिल्लाका आयोजना प्रभावित क्षेत्रका बासिन्दा र जिल्लाका अन्य क्षेत्र बासिन्दाका लागि गत साउन ५ गतेदेखि साउन ३२ गतेसम्म निष्कासन गरेको आईपीओ बाँडफाँड हुने भएक...}