काठमाडौं । साताको पहिलो कारोबार दिन सुनको मूल्य स्थिर रहेको छ । आज नेपाली बजारमा छापावाला सुनको मूल्य ८९ हजार रुपैयाँ कायम भएको छ ।
अघिल्लो दिन अर्थात शुक्रबार पनि सोही मूल्य निर्धारण भई कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आज तेजावी सुनको मूल्य ८८ हजार ५५० रुप...}
काठमाण्डौ - जी–मेल विश्वमा सबैभन्दा धेरै प्रयोग गरिने ई–मेल सर्भिस हो। एक तथ्यांकअनुसार जी–मेलको सक्रिय प्रयोगकर्ताको संख्या १.५ बिलियनभन्दा बढी छन्। सजिलैसँगै ई–मेल आदानप्रदान गर्न सकिने भएको यसको लोकप्रियता बढ्दै गएको छ।
लोकप्रियतासँगै जी–मेलले विभिन्न सुविधा...}
काठमाण्डौ–न्यादी हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासन गर्ने मिति तय भएको छ । न्यादीले असोज १५ गतेबाट रु. २२ करोड ५० लाखको आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले १०० अंकित दरका कुल २२ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्ने भएको छ। कुल कित्तामध्ये २ प्रतिशतले हुन आउने ४५ हजार कित्ता कर्मचारीका...}
मेष - मन् प्रसन्न होला । आकस्मिक धन लाभ हुने योग छ ।
वृष - सामान्य चोटपटकको योग छ । लामो यात्राको योग छ ।
मिथुन - आर्थिक हानि हुने योग छ । मन् चञ्चल हुने योग छ ।
कर्कट - आकस्मिक धन लाभ हुनेछ । मन् प्रसन्न होला ।
...}
पछिल्लो २४ घण्टामा १० हजार ५७९ जनाको कोरोना परीक्षण हुँदा ९५३ जनालाई संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा १३ सय ७१ जना निको भएका छन् भने ६ जनाको मृत्यु भएको छ ।
यस्तै आज थपिएकामध्ये काठमाडौं उपत्यकाका ३११ जना छन् । काठमाडौंमा १९८, लतिपुरमा ७३ र भक...}