मेष - मन् प्रसन्न होला । आकस्मिक धन लाभ हुने योग छ ।
वृष - सामान्य चोटपटकको योग छ । लामो यात्राको योग छ ।
मिथुन - आर्थिक हानि हुने योग छ । मन् चञ्चल हुने योग छ ।
कर्कट - आकस्मिक धन लाभ हुनेछ । मन् प्रसन्न होला ।
सिंह -...}
काठमाडौं–पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई फसाउन खोजेको आरोप लागेको बालुवाटारस्थित ललितानिवास जग्गा प्रकरणमा सर्वोच्च अदाललते फैसला गर्दैछ । अख्तियार दुरुपयोग अनुसन्धान प्रयोग गरेर ओलीले आफूलाई फसाउन खोेजेको नेपालले आफू निकटका नेतासँग बताउँदै आएका छन् ।...}
काठमाडांै–मध्यभोटेकोशी जलविद्युत कम्पनी लिमिटेडको आईपीओ आगामी साताभित्रै बाँडफाँड हुने भएको छ । मध्यभोटेकोशी जलविद्युतका सीईओ रामगोपाल शिवाकोटीका अनुसार आगामी साताभित्रै आईपीओ बाँडफाँड गर्ने गरी धमाधम काम भइरहेको छ ।
मध्यभोटेकोशीले कम्पनीले गत आसोज २० गतेबाट कुल ९० करोड रुपैयाँबरा...}
काठमाडौँ - नेकपा एमालेका उपाध्यक्ष भीम रावलले पार्टी स्थायी समिति बैठकले गरेका केही निर्णयप्रति फरक मत राखेका छन् । उनले पार्टीको अन्तरपार्टी निर्देशन–१२ अनुसार पार्टी नेतृत्व अघि नबढेको भन्दै बैठकमा फरक मत राखेका हुन् । उनले बैठकमा ५ पृष्ठ लामो लिखित फरक मत बैठकमा राखेका छन् ।
उनले य...}
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज शुक्रबार बजारमा सुनको मूल्य स्थिर रहेको छ ।
बिहीबार तोलामा ३०० रुपैयाँले वृद्धि हुँदै ९१ हजार ७०० रुपैयाँमा कारोबार भएकोमा सुनको मूल्य शुक्रबार पनि सोही मूल्य कायम भएको हो ।
तर, चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले घटेको महासंघले जनाएको...}