काठमाण्डौ । चार्डपर्वको बेला धेरैको घरमा खुसी छाउन पर्ने हो तर यो पटक भने धेरै नेपालीको घरमा दशै पिडा समान बनेको छ ।
वेमौसमी बाढी पहिरोले नेपालमा आज सम्म ८८ जनाको ज्यान गएको छ । भने ३० जना भन्दा धेरै बेपत्ता भएका छन ।
मन्त्रालयको विपद् व्यवस्थापन महाशाखाका अनुसार कुल ३० जना बेपत्त...}
काठमाडौं - न्यादी हाइड्रोपावर कम्पनी लिमिटेडले असोज १५ गतेदेखि असाेज १९ गतेसम्म सर्वसाधारणका लागि निष्कासन गरेकाे साधारण सेयर (आईपीओ) काे बाँडफाँड कार्तिक ५ गते, शुक्रबार हुने भएकाे छ ।
उक्त आईपीओकाे प्री-अलाेटमेन्ट हिजाे (कार्तिक २ गते, मंगलबार) सम्पन्न भएकाे थियाे ।
मागभन्द...}
काठमाडौं–जलविद्युत कम्पनीहरुले एकपछि अर्को आईपीओ निष्कासन गरिरहेको बेला सामलिङ्ग पावर कम्पनी लिमिटेडले पनि आईपीओ आज देखि निष्काशन हुने भएको छ । कम्पनीले ७ करोड ३० लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न लागेको हो । यस अनुसार कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका ७ लाख ३० हजार कित्ता साधारण शे...}
पाँचथरको मिक्लाजोङ गाउ पालिकामा मात्रै बाढी पहिरो र खोलाले बगाँउदा २१ जनाको ज्यान गएको छ । यो सँगै जिल्लाभर बाढी पहिरोमा परेर ज्यान गुमाउनेको संख्या २७ पुगेको छ ।
मंगलवार रातीदेखि वुधवार विहानसम्म यत्तिको संख्यामा मानवीय क्षती भएको हो । पहिरोमा परेर ३ जना बेपत्ता भएको गाँउ पालिका अध्यक्ष अमर माखि...}
आज बुधबार नेपालको स्थानीय बजारमा सुनको मूल्य प्रतितोला १०० रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुन र चाँदीकै मूल्य बढेको जानकारी दिएको हो । जसअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ४०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९० हजार ९०० रुपैयाँ कायम छ ।
महासंघले हिज...}