काठमाडौं–अविरल वर्षासँगै आएको बाढी बिमानस्थलमा पसेर बन्द रहेको विराटनगर विमानस्थल तीन दिनपछि सञ्चालनमा आएको छ । बाढी पसेर बन्द भएको विराटनगर विमानस्थल शनिवारबाट उडान सुरु भएको छ । दुई दिनसम्म उपकरणहरुको परीक्षणपश्चात विमानस्थल सञ्चालनमा आएको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणले दिउँसोको स...}
काठमाडौं–नेपाली कांग्रेसका महामन्त्री शंशाक कोइराला शनिवार भारत प्रस्थान गरेका छन् । नेपाली कांग्रेसको महाधिवेशन नजिकिँदै जाँदा कोइराला भारत जानुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
कोइरालाको सचिवालयले भने उपचारका लागि मुम्बईमा रहेका कांग्रेस सांसद कर्मा घलेलाई भेट्नका लागि मुम्बई गएको ज...}
काठमाडौं–पुँजी बजारमा एकपछि अर्को कम्पनीले सर्वसाधारणका लागि प्राथमिक शेयर जारी गरिरहेको बेला आदर्श लघुवित्त वित्तीय संस्थाले पनि आईपीओ निष्कासन गर्ने भएको छ । सो लघुवित्त ६० हजार कित्ता सेयर निष्कासनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड पुगेको छ ।
लघुवित्तले ६० लाख रुप...}
काठमाडौं– सामलिङ्ग पावर कम्पनी लिमिटेडले हिजाे कार्तिक ४ गतेबाट सर्वसाधारणका लागि निष्कासन तथा बिक्री खुल्ला गरेकाे साधारण सेयर (आईपीओ) मा लगानीकर्ताहरूकाे बाक्लाे आकर्षण देखिएकाे छ ।
निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेण्टका अनुसार शुक्रबारसम्म १ अर्ब १३ करोड ८६ लाख २३ हजा...}
काठमाडौँ । बेमौसमी वर्षका कारण ७ अर्ब भन्दा बढिको धानबाली नष्ट भएको छ । केही दिन अघि आएको बेमौसमी वर्षाको कारण आएको बाढी पहिरो तथा डुबानले सुदूरपश्चिम, लुम्बिनी र प्रदेश १ मा मात्रै ७ अर्ब २२ करोड भन्दा बढिको धानबाली नष्ट भएको कुषि तथा पशुपन्छी विभागले जनाएको छ ।
सबैभन्दा बढि लुम्बिनी प्रदेशमा मा...}