सोमबार तीन कम्पनीको शेयर मूल्यमा सर्किट,साहास उर्जाको शेयर मूल्य कति सम्म पुग्ला

काठमाण्डौ । सोमबार नेप्सेमा तीन कम्पनीहरुको शेयर मुल्यमा सर्किट लागेर कारोबार भएको छ । सर्किट लाग्ने कम्पनीहरुमा साहास उर्जा,तेह्रथुम पावर र मानुषी लद्युवित्त संस्था रहेका छन । 

यो समाचार तयार पार्दा सम्म समग्र बजार सामान्य अंकले बढेर कारोबार भइरहेको छ । गत बुधबार अन्तिम कारोबार भएर बन्द भएको बजार चार दिनको सार्वजनिक विदा पछि आइतबार खुलेको हो । 

भर्खर मात्र प्राथमिक शेयर निकासन गरेको साहस उर्जाको शेयर मूल्य निरन्तर उकालो लागिरहेको छ । आज यो कम्पनीको २० हजार भन्दा धेरै कित्ताको कारोबार भएको हुँदा अब केहि दिनमै करेक्सन आउने अनुमान लगाउन सकिन्छ । 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय