काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले चैत २५ गते शुक्रबारदेखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले हाल कायम १ कित्ता शेयर बराबर नयाँ ०.३९३६ कित्ता शेयरको अनुपातमा हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको हो ।
कम्पनीले १ सय रुपैयाँ अंकित दरका १ अर्ब ८ करोड ६० लाख रुपै...}
काठमाण्डौ । शेयर बजारमा पहिरो जानेक्रम निरन्तर जारी छ । यो हप्ता पुरै दिन घटेरै भन्द भएको बजार बुधबार पनि दोहोरो अंकले घटेर बजार बन्द भएको छ ।
गत बुधबार ४० अंकले बढेको नेप्से त्यस यताका पाँच कारोबार दिनमा दैनिक दोहोरो अंकले घट्दै आएको हो । पाँच दिनमा नेप्से १४० अंकले घटेको हो । बिहीबार कर...}
वाणिज्य बैंकहरुको निक्षेप संकलन २ अर्ब रुपैयाँले घटेको छ । चैत्र महिनाको हालसम्म बैंकहरुको निक्षेप संकलन २ अर्ब रुपैयाँ घटेको हो ।
फागुन मसान्तसम्ममा बैंकहरुले ४३ खर्ब ३३ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका वाणिज्य बैंकहरुको निक्षेप २ अर्ब रुपैयाँ घटेर चैत्र १८ गतेसम्ममा ४३ खर्ब ३१ अर्ब रुपैयाँ मात्...}
काठमाडौं - बुधबार सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घटेको छ ।
मंगलबार छापालावा सुनको मूल्य प्रतितोला ९८ हजार ८ सय रुपैयाँ रहेकोमा बुधबार ३ सय रुपैयाँले घटेर ९८ हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार तेजावी सुनको मूल्य प्रतितोला ९८ हजार ३ सय रुपैयाँ काय...}
काठमाण्डौ । अफ्रिकी मुलुक कंगोमा शान्ति सैनिकका रूपमा खटिएका एक जना नेपाली सैनिकको मृत्यु भएको छ।
नेपाली सेनाको जनसम्पर्क निर्देशनालयका अनुसार मंगलबार विद्रोहीको आक्रमणमा परी घाइते भएका सुर्खेत गुर्भाकोट(१४ का सिपाही अनिल गुरूङको मृत्यु भएको हो।
संयुक्त राष्ट्रसंघका महासचिवका सहायक प्रवक्ताल...}