काठमाडौं–नेपाल राष्ट्र बैंकले निर्देशन उल्लघन गरेको भन्दै १४ वटा वाणिज्य बैंकलाई कारवाही गरेको छ । राष्ट्र बैंकको सुपरीवेक्षण विभागले चालु आर्थिक वर्षको पहिलो र दोस्रो त्रैमासमा निर्देशन उल्लंघन गर्ने वाणिज्य बैंकहरुलाई कारबाही गरेको हो ।
कारबाहीमा पर्ने बैंकमा प्रभु बैंक, नेपाल बैंक, र...}
काठमाडौं - महाशाखाले होली पर्वलाई दुर्घटनारहित बनाउन उपत्यकाका विभिन्न नाकासहित ६८ स्थानमा विशेष चेकजाँचको व्यवस्था मिलाएको र बिहानैदेखि मापसे परीक्षण कडाईका साथ सुरु गर्ने जनाएको हो ।
होली मनाउँदा सवारी नियम तोड्ने खालका गतिविधि नियन्त्रण गर्न तथा दुर्घटनारहित होली पर्व बनाउन महाशाखाले ट्राफिक व...}
काठमाडौं - आज रंगहरुको पर्व होली । पहाडी भागमा सरकारले होलीको लागि सार्वजनिक बिदा समेत दिएको छ ।
मुलुकभरी मनाइने फागु पर्वको अवसरमा नेपाल टेलिकमले अनलिमिटेड डाटासहितको फागु अफर सार्वजनिक गरेको छ । यो अफर आज अर्थात् चैत ३ गतेदेखि चैत १७ गतेसम्म उपलब्ध हुने टेलिकमले जनाएको छ ।
यो अफर अन्तर...}
काठमाडौं– डिजेल र पेट्रोलको मूल्यमा फेरी नयाँ रेकर्ड कायम भएको छ । नेपाल आयल निगमले फेरी पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । डिजेल र पेट्रोलको मूल्य लिटरमा पाँच रुपैयाँ बढाएको हो ।
बुधबार रातीबाट लागू हुने गरी डिजेलको मूल्य लिटरको एक सय ३८ र पेट्रोलको मूल्य लिटरको एक सय ५५ रु...}