काठमाण्डौ । अदालतको आदेशपछि काममा फर्किएका नेपाल राष्ट बैंकका गभर्नर महाप्रसाद अधिकारीको आगमनलाई शेयर बजारले भने नरुचाएको देखिएको छ । मंगलबार दोहोरो अङ्कले बढेको शेयर बजार बुधबार पनि फेरी ओरालो लागेको छ । बजार २२ सयको विन्दुमा आइपुग्न लागेपछि लगानीकर्ता भने आत्तिन थालेका छन ।
बुधबार नेप्से...}
काठमाण्डौ । गभर्नर महाप्रसाद अधिकारी काममा फर्किएसँगै अर्थमन्त्री जनार्दन शर्माको राजीनामाको बहसले अर्थजगत् तातेको छ । नैतिकताको आधारमा शर्मा पदमा बसिरहन नमिल्ने धेरैको बुझाइ छ ।
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले बुधबार बिहान आफ्नो ट्विटरमा एउटा तस्बिर पोस्ट गरे । तस्बिर पू...}
काठमाण्डौ । बुधबार प्रिओपन सेसनमा नेप्से परिसूचक ७ अङ्क भन्दा धेरैले बढेको छ । आइतबार र सोमबार घटेको बजार मंगलबार भने बढेको थियो ।
गभर्नरको फिर्तापछि शेयर बजारमा त्यसको असर कस्तो पर्ने हो भन्ने चासो भइरहेका बेला बजारले राम्रो संकेत देखाएको हो । यो सेसनमा आज २६ कम्पनीहरूको करिव ४ लाख हाराहार...}
काठमाडौं - उपकार लघुवित्तको आइपीओ बिहीबार बाँडफाँड गर्ने तयारी गरिएको बिक्री प्रबन्धक नेपाल एसबिआई बैंकिङ्ग लिमिटेडले जनाएको छ ।
कम्पनीको प्रि Allotment आज गर्ने तयारी छ ।
बुधबार Pre Allotment गरेर बिहीबार शेयर बाँडफाँड गर्ने तयारी कम्पनीको छ । अहिले सम्पूर्ण तयारी पूरा भएको समेत प...}
काठमाण्डौ । वर्ष २०७९ लगानीकर्ताहरुको लागि निकै राम्रो वर्ष बन्ने भएको छ । २ दर्जन कम्पनीहरुले प्राथमिक शेयर निष्कासनको लागि तयारी गरिरहेका छन भने केहि कम्पनीहरुले आइपीओ निष्कासनको मिति समेत तय गरिसकेका छन । यसै बीच प्राथिम शेयर निष्कासनको माग गर्दै अभियान लघुवित्त वित्तीय संस्था लिमिटेड र आत्...}