काठमाडौ - श्रृजनशील लघुवित्त वित्तिय संस्था लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्न नियामक निकाय नेपाल धिताेपत्र बाेर्ड (सेबाेन) मा निवेदन दिएकाे छ ।
संस्थाले प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा ३ कराेड ९३ लाख ७५ हजार रूपैयाँ बराबरकाे ३ लाख ९३ हजार ७ सय ५० कित्ता साधारण सेयर...}
काठमाडौ - काठमाडौं महानगरपालिकामा स्वतन्त्र बाट काठमाडौं मेयरमा उमेदवार दिएर बालेन शाहले मतान्तर बढाउँदै लागेका छन् ।
राती अबेर सार्वजनिक भएको मतपरिणाम अनुसार मत गणना ४९९७५ हुँदा लौरो चुनाव चिन्नमा १९५२३ मत खसेको छ ।
त्यस्तै सूर्य चिन्नमा १००३२ मत परेको छ साथै रुखमा ६४७१ मत आएको छ...}
चितवन- भरतपुर महानगरपालिकाको प्रमुखमा नेकपा माओवादी केन्द्रकी रेनु दाहाल एक हजार ९०६ मतले अगाडि छिन् ।
भरतपुरमा (२९४४६) जम्मा मतगणना
प्रमुख पदमा
रेनु दाहाल (माओावादी केन्द्र) १०७४८
विजय सुवेदी (एमाले)ः ८८४२
जगन्नाथ पौडेल (स्वतन्त्र) ४८८३
उपप्रमुख पदमा
चित्रसेन अधिकारी(नेपाली कांग्...}
काठमाडौँ- बुधबार नेप्से सूचक सामान्य अंकले बढेर बन्द भएको छ। अघिल्ले दिन ८४ अंकले घटेको नेप्से सूचक बुधबार ८.९० अंकले बढेर २२७४.४२ विन्दुमा पुगेको छ। बुधबारको बजार हेर्दा नेप्से केहि सम्हालिन खोजेको देखिन्छ।
यस दिन कारोबार रकम भने बढेको छैन। बुधबार १ अर्ब ३२ करोड ६३ लाख २० हजार ३४६ रुप...}
काठमाण्डौ । लामो समयदेखि रोकिएको सवारी चालक अनुमती पत्र आवेदन जेठ ५ गते बुधबारबाट खुल्ने भएको छ । अहिलेको ब्यवस्था परिमार्जन गरेर नयाँ भुक्तानी प्रणाली सहित आवेदन खुलाउन लागिएको हो ।
अहिले आवेदन दिनको संख्या समेत थप्ने गरि नयाँ प्रणाली ल्याउन लागिएको हो । काठमाडौं तथा देशैभरका यातायात कार्य...}