काठमाडौ - काठमाडौं महानगरपालिकामा स्वतन्त्र बाट काठमाडौं मेयरमा उमेदवार दिएर बालेन शाहले मतान्तर बढाउँदै लागेका छन् ।
मध्यन्नको १ बजे मा सार्वजनिक भएको मतपरिणाम अनुसार लौरो चुनाव चिन्नमा २२८४२ मत खसेको छ।
त्यस्तै सूर्य चिन्नमा ११७७६ मत खसेको छ साथै, रुखमा १०९६३ मत आएको छ ।...}
काठमाडौँ - बिहीबार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको छ ।
बुधबार छापावाला सुनको मूल्य प्रतितोला ९५ हजार ८ सय रुपैयाँ कायम भएकोमा बिहीबार ५ सय रुपैयाँले बढेर ९६ हजार ३ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी, बुधबार तेजावी सुनको मूल्य प्रतितोला ९५ हजार...}
काठमाडौँ - बिहीबार प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंक बढेको छ।
अघिल्लो कारोबार दिन अर्थात बुधबार ८.९० अंक बढेर २२७४.४२ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.३७ अंक बढेर २२७४.८० विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.०९ अंक बढेको छ।
बिहीबार प्रि ओपन सेसनमा २ स्टकको ७५...}
भारतमा खाना पकाउने ग्यासको मूल्य फेरि बढेकाे छ । पछिल्लो दुई सातामा भारतमा दोस्रो पटक एलपीजी सिलिन्डरको मूल्य बढेको हाे ।
खाना पकाउने ग्यासको मूल्य ३.५० भारु बढाइएको छ । याे सँगै भारतमा एलपीजी सिलिन्डरको नयाँ मूल्य १,००३ भारु पुगेको छ ।}
भरतपुर महानगरपालिकामा गठबन्धनबाट उम्मेदवार बनेकी रेनु दाहालले आफ्नो अग्रता ३ हजार बढी कटाएकी छन् । ३८ हजार ८६४ मत गन्दा दाहालले १४ हजार ७६६ मत ल्याएकी हुन् ।
मेयर
रेनु दहाल (गठबन्धन): १४,७६६
विजय सुवेदी (एमाले): ११,७६५
जगन्नाथ पौडेल (स्वतन्त्र): ६०९०
उपमेयर
चित्रसेन अधिका...}