काठमाडौं । आज भने नेप्से परिसूचक ३४.२१ अकंले घटेर २२००.८८ बिन्दमा बन्द भएको छ । शुक्रबार कारोबार खोलेको दिन नेप्से १५.८२ अकंले घटेर २२३५.०९ बिन्दमा भन्द भएको थियो ।
आज पूँजी बजारमा सूचीकृत २२४ कम्पनीको ३९ लाख १७ हजार ६५५ रुपैयाँको कारोबार हुदाँ १ अर्ब ३६ करोड ९५ लाख १३ हजार १९१ रुपैयाँको कारोबार...}
काठमाडौं । रिभर फल्स पावर लिमिटेडको आईपीओ सोमबार बाँडफाँट गरिने भएको छ । कम्पनीको आईपीओ सोमबार ४ बजे क्यापिटलको कार्यालयमा बाँडफाँट गरिने बिक्री प्रबन्धक प्रभु क्यापिटलले जानकारी दिएको छ ।
कम्पनीले बैशाख २८ गतेदेखि जेठ ४ गतेसम्म सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको थि...}
काठमाडौं - भरतपुर महानगरपालिकामा ११२३७६ मतगणना सकिएको छ ।
पछिल्लो मतपरिणाम अनुसार सत्ता गठबन्धनको मेयरकी साझा उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहालले ४५२३९ मत प्राप्त गर्दा नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले ३४६४२ मत प्राप्त गरेका छन् ।यस्तै स्वतन्त्रबाट उम्मेदवारी दिएका जगन्नाथ पौडेलले १३७६१...}
काठमाडौ - साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से ६ अंक भन्दा धेरैले बढेर बजार बन्द भनेको छ ।
यो सेसनमा १५ कम्पनीहरूको १ लाख ६० हजार भन्दा धेरैको कारोबार भएको छ । कारोबार भएका मध्य ९ कम्पनीको शेयर मूल्य बढेको छ भने बाँकी ३/३ कम्पनीको शेयर मूल्य घटेको र यथावत रहेको...}
काठमाडौ - काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले सबैको ध्यान तानिरहेका छन् । मत गणना अब अन्तिम अन्तिम चरणमा समेत पुगेको छ ।
विहान १० बजे सार्वजनिक भएको मतपरिणाम अनुसार १२७८३६ मत गनिसक्दा बालेनले ४५२८९ मत पाएका छन् ।
एमाले उम्मेदवार केशव स्थापित अहिले तेस्रो स्थानम...}