ललितपुर - ललितपुर महानगरपालिकाको मेयरमा चिरिबाबु महर्जन निर्वाचित भएका छन्।
मंगलबार मतगणना सकिएसँगै उनी भारी मतले निर्वाचित भएका हुन्। उनले नेकपा एमालेका प्रतिस्पर्धी हरिकृष्ण व्यञ्जनकारलाई पछि पारेका हुन्।
यस्तै एमालेकी उपमेयरमा मन्जली शाक्य बज्राचार्य निर्वाचित भएकी छन्। उनले गठब...}
काठमाडौंँ - पछिल्लो ३ कारोबार दिनदेखि निरन्तर ओरालो लागिरहेको नेप्से, यस साताको दोस्रो कारोबार दिन भने बढेर बन्द भएको छ। यस दिन नेप्से १६.३२ अंक बढेर २२१७.१९ विन्दुमा पुगेको छ।
यस दिन सेन्सेटिभ इण्डेक्स ३.६२ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.१७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.३० अंक बढेको छ।
न...}
काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेडले म्युचुअल फण्ड निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । क्यापिटलले एनआईसी एशिया फ्लेक्सी क्याप फण्ड निष्काशन तथा बिक्री खुला गर्ने भएको हो । उक्त फण्डको अवधि ७ वर्ष रहेको छ । यो एक बन्दमुखी योजना हो ।
क्यापिटलले जेठ १९ गतेदेखि एनआईसी एशिया फ्लेक्सी क्याप फ...}
चितवन । भरतपुरको मेयरमा विजयी भएपछि नेतृ रेणु दाहाललाई सबैबाट बधाई आइरहेका छन । उनी आजै दोस्रो कार्यकालको लागि निर्वाचित भएकी हुन । एमालेका विजय सुवेदीलाई पराजित गर्दै उनी १२ हजार भन्दा धेरै मतान्तरले विजयी भएकी हुन ।
विजय भएपछि उनकी छोरी प्रतिभा पाठकले भावुक सन्देशसहित बधाइ दिएकी छन ।...}
काठमाण्डौ । एक स्वतन्त्र उम्मेदवारका कारण स्थानिक चुनावमा सबैभन्दा धेरै चर्चामा रहेको काठमाण्डौ महानगरपालिकाको मतगणना अन्तिम चरणमा पुगेको छ ।
दिँउसो ११.३० बजेको मतपरिणाम अनुसार ३८ हजार ७ सय ५१ मत मात्र गणना हुन बाँकी रहेको छ । १ लाख ५२ हजार ३ सय मतगणना हुँदा स्वतन्त्र उम्मेदवार बालेन शाहले...}