गत २२ वैशाखमा ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका– ६ का भीमबहादुर लिम्बुले बुबा बिर्खबहादुर र आमा फिपरानी लिम्बुलाई मृत अवस्थामा भेटे । खुकुरी प्रहार गरी हत्या भएको अवस्थामा भीमबहादुरले बुबा–आमा भेटेका हुन् । हत्या घटना भने उक्त दिन साँझको करिब ६ बजेतिर भएको हो ।
भीमबहादुरलाई...}
काठमाडौ - बागलुङ जैमिनि ४ सरकुवामा हावाहुरीबाट पीडित कुमारी विकको परिवारलाई सहयोग संकन चलिरहेको छ ।
समाजसेवी तथा शिक्षक प्रेम थापाको पहलमा सहयोग सङ्कन भइरहेको छ । देश विदेशमा रहेका नेपालीहरुबाट सहयोग संकलन भइरहेको छ । आजको दिन सम्ममा ३ दर्जन भन्दा धेरैले सहयोग सहयोग गरिसकेका छन् । ...}
काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुख (मेयर) पदमा नवनिर्वाचित बालेन्द्र शाह (बालेन) बधाई ज्ञापन र्यालि पश्चात कार्य क्षेत्र ‘फिल्ड’ मा खटिएका छन् ।
शुक्रबार ज्ञापन र्यालीपछि मेयर बालेन काठमाडौं उपत्यकाबाट फोहोर लगेर विसर्जन गरिने ठाउँ सिस्डोल र बञ्चरेडाँडाको अवलोकन गरेका छन् ।...}
काठमाडौंँ - चितवनको भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल सवार गाडी दुर्घटनामा परेको छ । बहिनी गंगाका अनुसार ललितपुरको जावलाखेलमा दाहाल सवार गाडी टायर पन्चर भएर पोलमा ठोक्किएको थियो ।
दुर्घटनामा दाहाललाई टाउकोमा सामान्य चोट लागेको गंगाले बताइन् । 'त्यस्तो ठूलो चोट होइन, सुमेरु अस्प...}
काठमाडौंँ - शुक्रबार सेयर बजार सूचक नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार साताको अन्तिम कारोबार दिन समेत रहेको आज नेप्से सूचक १५.८२ अंकले घट्दै २२ सय २३.७८ अंकमा झरेको हो ।
यस्तै, क वर्गको सेन्सेटिभ इन्डेक्स समेत आज ३.४० अंकले घट्दै ४३३.०७ अंकमा झरेको छ ।
यस द...}