काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा विभिन्न विकास बैंकहरुको बोनस शेयर सूचीकृत भएको छ । गत आर्थिक बर्ष २०७७–७८ को नाफाबाट चुक्ता पूँजीको बोनस शेयर घोषणा गरेका थिए । सोही बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । गत आर्थिक बर्ष २०७७–७८ मा विभिन्न ९ वटा विकास बैंकहरुले मात्रै बोनस शेयर व...}
काठमाडौं - सरकारले आगामी आर्थिक वर्षको बजेट विनियोजन गरेको भोलिपल्ट सेयर बजार राताम्मे भएको छ ।
कारोबारको सुरुदेखि नै घटेको बजार अन्तिम समयसम्म आइपुग्दा ४५.०९ अंकले घटेर परिसूचक २१७८.६९ बिन्दुमा रोकिएको छ । सरकारले आगामी आवको लागि बजेट ल्याएको भोलिपल्ट नै बजारमा गिरावट आउनुलाई लगानीकर्ताले बजेटला...}
इजिप्टमा आफ्नै इन्गेजमेन्ट पार्टीमा साथीले चलाएको गोली लागेर एक २१ वर्षीय बेहुलाको मृत्यु भएको छ । इजिप्टको अलेक्जान्ड्रियामा यही २५ मेमा साथीले अकस्मात चलाएको गोली लागेर बेहुलाको मृत्यु भएको हो । साथीहरूले बेहुलालाई लिएर अगाडि बढ्दा उत्सवको रुपमा बन्दुक पड्काइएको थियो । गोली लागे लगत्तै बेहुला भुइँ...}
काठमाडौंँ - नेपाली सेना र नेपाल प्रहरीको टोली तारा एयरको विमान दुर्घटनास्थल पुगेको छ । आइतबार सम्पर्कविहीन भएको विमान सोमबार बिहान मुस्ताङको थासाङ गाउँपालिका-२ मा भेटिएको थियो। स्थानीयले खबर गरेपछि नेपाली सेना र प्रहरीको टोली घटनास्थल पुगेको छ ।
जहाज पुरै टुक्राटुक्रा अवस्थामा छ भने क...}
काठमाडौं - नेपाली सेनाले हराइरहेको तारा एयरको विमान फेला परेको छ ।
नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिल्वालले ट्वीटरमार्फत सो कुराको जानकारी दिएका हुन् ।
खोजी र उद्धार टोलीले विमान रहेको स्थान पत्ता लगाएको र यसबारे थप विवरण आउन बाँकी रहेको उनले बताएका छन् ।}