काठमाडौंँ - सुपरमाई हाइड्रोपावर लिमिटेडले आज (मंसिर २१ गते) देखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्दैछ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो।
कम...}
काठमाडौं - बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले सर्वसाधारण लगानीकर्ताहरुका लागि आज (मंसिर २१ गते) देखि आईपीओ निष्काशन तथा बिक्र खुला गर्दैछ।
कम्पनीले यस अघि आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि २ लाख ५० हजार कित्ता शेयर निष्काशन गरेको थियो। सोमध्ये १ लाख ४६ हजार कित्ता शेयर बाँडफाँट गरेको...}
कमल ढकाल/चितवन - गैंडाकोट नगरपालिकास्थित मौलाकालिका मन्दिरमा आगामी फागुनभित्र केबलकार सञ्चालनमा आउने भएको छ ।
केबलकार निर्माणको काम अहिले अन्तिम चरणमा रहेकोले फागुनबाट सञ्चालनमा ल्याउने योजना निर्माण कम्पनीले बनाएको हो ।
केबलकार सञ्चालनका लागि वन मन्त्रालयले दिएको स्वीकृतिका आधारमा एक हजार ३८...}
काठमाडौंँ - साताको दोस्रो दिन राताम्य भएको शेयर बजार तेस्रो दिनमा समेत सुधार आउन सकेको छैन । नेप्से मंगलबार झिनो अकंले ओरालो लागेको हो ।
आज नेपाल स्टक एक्सचेञ्ज ४.८७ अकंले घटेर १९३३.८८ बिन्दुमा बन्द भएको छ । सोमबार नेपाल स्टक एक्सचेञ्ज २४.४६ अकंले बढेर १९३८.७६ बिन्दमा बन्द भएको थियो ।
मंगलबार...}
काठमाडौं । आरएमडीसी लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तपुँजीको २७।३७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरको छ ।
कम्पनीको सोमबार सम्पन्न सञ्चालक समितिको बैठकबाट चुक्तापुँजीको २६ प्रतशित बोनस सेयर र कर प्रयोजनका लागि १।३७ प्रतिशत नगद लाभांश वितरण गर्ने प...}