काठमाडौंँ - बाजुरामा नेपाली कांग्रेसका बद्री पाण्डेले अग्रता कायमै गरेका छन् । पाण्डेले १२ मतले लिड गरिरहेका छन् । पाण्डेले ५ हजार १०६ मत ल्याएका छन् भने नेकपा एमालेका कर्ण थापाले ३ हजार ९९४ मत प्राप्त गरेका छन् ।
मंसिर ४ मा सम्पन्न निर्वाचनमा धाँधली भएको भन्दै रोकिएको मतगणना बु...}
काठमाडौंं - सुनसरी क्षेत्र नं-४ मा गठबन्धनकातर्फबाट नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्की विजयी भएका छन् ।सञ्चारमन्त्रीसमेत रहेका कार्की ११२ मतान्तरमा विजयी भएका हुन् ।
कार्कीले ३० हजार ४८३ मत प्राप्त गर्दा नेकपा एमालेका उम्मेदवार जगदीश प्रसाद कुसियैतले ३० हजार ३७१ मत प्राप्त गरे ।}
काठमाडौंं - पछिल्ला केही दिनहरुमा अन्तर्राष्ट्रिय बजारमा कच्चा पेट्रोलियम पदार्थ (पेट्रोल तथा डिजेल) को मूल्यमा भारी गिरावट आएको छ ।
नेपालले पेट्रोलियम पदार्थको आयात गर्ने छिमेकी मुलक भारतमा बुधबार कच्चा तेलको मूल्य ८१ अमेरिकी डलर प्रति बेरलभन्दा कम भएको छ । यो मूल्य गत जनवरी यताकै सबैभन्दा सस्तो...}
काठमाडौंं - राष्ट्रिय दल बन्न एकीकृत समाजवादीको संघर्ष कायमै मंसिर ४ गते भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मतगणना जारी छ।
बिहिबार बिहान साढे ७ बजेसम्म प्रतिनिधि सभाका १६५ क्षेत्रमध्ये १६१ क्षेत्रको अन्तिम परिणाम आइसकेको छ। अझै ४ क्षेत्रको मतपरिणाम आउन बाँकी छ।जसमध्ये दोलखामा आज निर्वाचन...}
काठमाडौंं - सुनसरी क्षेत्र नम्बर ४ मा नेकपा एमालेका उम्मेदवार जगदीशप्रसाद कुसियैतले अग्रता लिएका छन्।मतगणना अन्तिमतिर आइपुग्दा नेपाली कांग्रेसका उम्मेदवार तथा बहालवाला सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की २७ मतले पछि परेका हुन्।
पछिल्लो मत परिणाम अनुसार एमाले उम्मेदवार कुसियैतले २९ हजार ९ सय ६६...}