नबिल बैंकले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेका छ।
बैंकको आइतबार बसेका सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई चुक्तापुँजीको १८.५ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागिसमेत ११.५ प्रतिशत नगद लाभांश गरी कुल ३० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेका हा।
बैंकले गत वर्...}
काठमाडौंँ - पछिल्लो केही दिन सुनको मूल्य वृद्धि हुनेक्रम जारी छ । आइतबार पनि छापावाला सुनको मूल्यमा बढोत्तरी देखिएको हो ।
साताको पहिलो कारोबार दिन नेपाली बजारमा छापावाला सुनको भाउ तोलामा २ सय रुपैयाँले वृद्धि भई १ लाख ५ सय रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन अर्...}
काठमाडौं - इङ्ग्ल्यान्डलाई २–१ ले पराजित गर्दै फ्रान्स सेमिफाइनलमा प्रवेश गरेको हो । कतारको अल बायत रंगशालामा सम्पन्न क्वार्टरफाइनल खेलमा फ्रान्सले खेलको १७ औं मिनेटमा अग्रता लियो भने पेनाल्टीमार्फत गोल गर्दै इङ्ग्ल्यान्डले ५४ औं मिनेटमा बराबरी गोल फर्कायो । तर, खेलको ७८ औं मिनेटमा फ्रान्सले अ...}
काठमाडौं । भिजन इनर्जी एण्ड पावर लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । ५७.५ मेगावाट जडित क्षमताको “नुप्चे लिखु जलविद्युत आयोजना” को १०० रुपैयाँ अंकित दरको अधिकतम जम्मा ६५ करोड रुपैयाँ बराबरको कुल ६५ लाख कित्ता साधारण शेयर निष्कासन गर्ने लागेको हो ।
आफ्नो जारी पूँजीको १० प्रतिशत शेयर...}
काठमाडौंँ - नेपाली बजारमा आज सुनको मूल्य आकाशिएको छ ।सुन आज तोलामा १ लाख रुपैयाँ माथि उक्लिएको हो ।
नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मुल्य १ लाख ३ सय रुपैयाँ र तेजावी सुनको मुल्य ९९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, बिहिबार प्रतितोला १ हजार ३६० रुपैयाँमा...}