काठमाण्डौ । अमेरिका, अष्ट्रेलिया, क्यानडा, बेलायत र न्युजिल्याण्ड लगायतको देशमा अध्ययन वा रोजगारीका लागि जाने युवाका लागि बागलुङमा अध्ययन गर्न पाइने भएको छ ।
धौलागिरि मोर्डन इन्स्चिच्युटले ग्रेस इन्टरनेशनल एजुकेसन संस्थाको सहकार्यमा यो काम थालेको हो । आइतवार एक कार्यक्रमका बीच उक्त संस्थाको कार्य...}
काठमाडौंँ - साताको दोस्रो दिन आएर शेयर बजारमा सुधार आएको छ । केहि दिन देखि निरन्तर ओरालो लागेको शेयर बजारमा सोमबार भने सुधार आएको हो ।
आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १६.९७ अकंले बढेर १९०२.२८ बिन्दुमा बन्द भएको छ । सोमबार पूँजी बजारमा नेप्सेमा सूचीकृत २४५ कम्पनीको ४४ लाख ७० हजार ६२५ कित्ता शेयर...}
काठमाण्डौ । बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले सर्वसाधारण लगानीकर्ताहरुका लागि मंसिर २१ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज ९मंसिर २६ गते० अन्तिम दिन रहेको छ।
कम्पनीले यस अघि आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि २ लाख ५० हजार कित्ता शेयर निष्काशन गरेको थियो। सोमध...}
कमल ढकाल /चितवन-मानव सेवा आश्रमको आयोजनामा आइतबार साँझ क्याम्पा चौरमा भएको नेपथ्य कन्सर्टमा पत्रकार राजेन्द्र आचार्यमाथि कुटपिट भएको छ । रिपोर्टिङका लागि कार्यक्रम स्थलमा पुगेका आचार्यमाथि कार्यक्रम स्थलमा बसेका बाउन्सरले आक्रमण गरेका हुन् ।
पत्रकार परिचय पत्र देखाउँदा देखाउँदै पनि आफुमाथि आक्रमण...}
काठमाडौं । बझाङ जिल्लामा आयोजना क्षेत्र रहेको सनिगाड हाइड्रो लिमिटेडको सर्वसाधारणहरुको लागि निष्काशन गर्ने भएको छ ।
कम्पनीले १००रुपैयाँ अकिंत दरको साधारण शेयर ६७ लाख ५० हजार कित्ता (आयोजना प्रभावित क्षेत्रका स्थानियवासी, नेपाल सरकारको सम्बन्धित नियकाबाट श्रम स्वीकृति लिई विदेशमा रोजगारी गरिरहेका...}