काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राजस्व संकलनमा तीव्रता ल्याउन अर्थ मन्त्रालयका कर्मचारीलाई निर्देशन दिएका छन्। उनले अर्थ मन्त्रालयका सचिव र विभागीय प्रमुखहरूसँगको बैठकमा औसतभन्दा माथि उठेर कार्य गर्ने र मातहतका कर्मचारीहरूलाई सक्रिय बनाउन जोड दिए।
अर्थमन्त्री पौडेल...}
काठमाडौँ — चालु आर्थिक वर्षको पहिलो दुई महिनामा विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीहरूले लगेको रकममा वृद्धि भएको छ भने नेपालमा पढ्न आउने विदेशी विद्यार्थीहरूले खर्च गरेको रकम घटेको पाइएको छ। राष्ट्र बैंकको मासिक प्रतिवेदन अनुसार साउन र भदौ महिनामा वैदेशिक अध्ययनका लागि करिब २८ अर्ब रु...}
काठमाडाैं - जिल्ला प्रशासन कार्यालय तनहुँमा ४० हजारभन्दा बढी राष्ट्रिय परिचयपत्रहरू थन्किएका छन्। फाराम भरेका धेरै व्यक्तिहरू विदेश गएकाले परिचयपत्र लिन नआएको हुनसक्ने जनाइएको छ। कार्यालयका कम्प्युटर प्राविधिक प्रताप पण्डितका अनुसार नयाँ परिचयपत्रका लागि दैनिक १२० देखि १५० जनासम्म आउने गरे पनि तयारी...}
काठमाडाैं - नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्यमा कमी गरेको छ। निगम सञ्चालक समितिको बिहीबारको बैठकले नयाँ मूल्य समायोजन गर्ने निर्णय गरेको हो, जसअनुसार मध्यरातदेखि लागू हुनेगरी प्रतिलिटर एक रुपैयाँले डिजेल र मट्टितेलको बिक्री मूल्य घटाइएको छ।
समायोजनपछि पहिलो वर्गका लागि डिजेल प्रतिलिटर रु...}
काठमाडौं – समस्याग्रस्त सहकारी ब्यवस्थापन समितिले हालसम्म ६ हजार १ सय ५५ जना बचतकर्तालाई उनीहरूको सम्पूर्ण बचत रकम फिर्ता गरेको जनाएको छ। मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा भूमिब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले समितिले हालसम्म १ अर्ब ४८ करोड ५१ लाख ३७ हजार रुपैयाँ...}