काठमाडाैं - ग्लोबल आइएमई बैंक र इन्स्टेन्ट क्यास एफजेडई बिच विश्वको विभिन्न देशबाट नेपालमा ग्लोबल रेमिट मार्फत सजिलै पैसा पठाउन सकिने गरी रेमिटेन्स सम्झौता भएको छ ।
यस सम्झौता अनुसार देश बाहिर रहेका नेपालीहरुले आफ्नो तथा परिवारको ग्लोबल आइएमई बैंकको तथा नेपालको अन्य बैंक तथा वित्तीय संस्थामा भएको...}
काठमाडौँ — स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क गर्ने निर्णय गरेका छन्। आइतबार मन्त्रीस्तरीय निर्णय गर्दै, कान्ति बाल अस्पताल काठमाडौँ, भक्तपुर क्यान्सर अस्पताल भक्तपुर, र बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनमा यो सेवा...}
काठमाडौं: नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइनको विवादका कारण विभिन्न उद्योगहरुको विद्युत लाइन काट्न सुरु गरेको छ।
बिहीवार साँझ ८ बजेदेखि अर्घाखाँची सिमेन्ट, घोराही सिमेन्ट, सोनापुर सिमेन्ट, भलवारी स्वचालित चामल उद्योग, एसआर फुड्स, श्याम प्लास्टिक, घराना फुड्स, गोयन्का फुड्स, कसमस सिम...}
काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेड र आईसीआईसीआई बैंक क्यानाडा बीच विभित्र बैकिङ सेवासम्बन्धी सहकार्यका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ।
यससम्बन्धी सम्झौतामा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृति सु्रेन्द्रराज रेग्मी र आईसीआईसीआई बैंक क्यानाडाका व्यवसाय प्रमुख हिमादर मड्ीपत्लाले हस्त...}
काठमाडौँ – चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नेपालका २० वाणिज्य बैंकहरूले कुल १६ अर्ब २३ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका छन्। यो नाफा गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा करिब २१ प्रतिशतले वृद्धि भएको हो। गत वर्षको सोही अवधिमा बैंकहरूको नाफा १३ अर्ब ३४ करोड रुपैयाँ मात्र थियो।
बैंकहर...}