हास्य कलाकार मनोज गजुरेललाई दशैंको दिन कोरोना पुष्टी

लोकप्रिय हास्य कलाकार मनोज गजुरेललाई कोरोना संक्रमण पुष्टि भएको छ ।

सोमबार विजय दशमीको दिननै आफूलाई कोरोना संक्रमण पुष्टि भएको कलाकार गजुरेलले जनाएका छन् । आफ्नो समाजको सञ्जाल फेसबुक मार्फत दाजुलाई अस्तपाल लैजाने र ल्याउने समयमा कोरोना लागेको हुन सक्ने उनको अनुमान छ ।

गजुरेलको अहिले अवस्था समान्ने छ भने उनी होम आइसुलेनमा रहेका छन् ।

नमस्कार 🙏
भर्खरै प्राप्त रिपोर्ट अनुसार, मेरो शरीरमा कोभिड १९ 'पोजेटिभ' देखिएको छ । गतहप्ता दाजुलाई अस्पताल लाने/ल्याउने…

Posted by Manoj Gajurel on Monday, October 26, 2020

प्रतिक्रिया