पछिल्लो २४ घण्टामा २ हजार २ सय ६४ कोरोना संक्रमित कोरोना मुक्त भई भएका छन् ।
स्वास्थ मन्त्रालयले दिएको जानकारी अनुसार २ हजार ५०८ जना नया संक्रमित थपिएका छन् ।
यो समयमा ९ हजार २७९ जनाको कोरोना परीक्षण गरिएको छ । साथै १७ जनाले यो संक्रमण बाट ज्यान गुमाएका छन् ।
उपत्यका मात्र १ हजार ३५७ संक्रमित थपिएका छन् । पछिल्लो समय देशमा हुने कुल संक्रमितको ५० प्रतिशत संक्रमित उपत्यका हुने गरेका छन् ।