नेपालमा क्रस्चियन धर्म प्रचारका रुपमा चिनिएका एक नाथ ढकालले दशैंको टिका लगाएर तस्बिर भाइरल भएको छ ।
दशैंको टिका लगाएको तस्बिर हाल्दै उनले दुर्गा माताले रक्षा गर्ने बताएका छन् ।
धर्मको नाममा पैसा खाएको आरोप लागेका ढकाल हाई प्रोफाइल व्यक्ति भित्र पर्दछन् ।
नेपालमा अब जबर्जस्ती धर्म परिवर्तन गराउनु अपराध मानिने भएको छ ।
ढकालले दशैंको टिका लगाएर तस्बिर हाले पछि उनका अनुयायीहरू भने चकित परेका छन् ।