मेष – अनावस्यक धन खर्च । पारिवारिक झमेला । आफ्नो सामान हराउने ।
वृष – आर्थिक हानि,प्रेममा धोका । घर परिवारमा झमेला । कारोबारमा हानि ।
मिथुन – धार्मिक यात्राको योग । आटेको काम बन्ने । मित्रजन सँग राम्रो सम्बन्ध हुने ।
कर्कट – रोकिएको काम बन्ने छ । ठूलोमान्छेको साथ मिल्ने छ ।...}
काठमाडौं–टेलिभिजन तथा इन्टरनेट सेवा प्रदायक कम्पनी डिसहोमले सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । डिसहोमले २३ लाख ८५ हजार ९२९ कित्ता साधारण सेयर जारी गर्ने तयारी गरेको हो ।
डिस होमको चुक्ता पुँजी दुई अर्ब २५ करोड रुपियाँ रहेको छ । चुक्ता पुँजीको १०.६० प्रतिशतले हुन आउने रकम...}
काठमाडौं–सत्तारूढ नेकपा औपचारिक फुटको सँघारमा पुगेको छ । पार्टीका जोर पाइलट अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच चलेको शक्ति संघर्षले अन्ततः एकता ३० महिनामै सकिन लागेको हो। दुवै अध्यक्षले मंगलबार केन्द्रीय समितिका छुट्टाछुट्टै बैठक बोलाएका छन् । र, सम्भवतः फुटको...}
काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को प्रतिनिधिसभा विघटन गरी आगामी वैशाखमा नयाँ निर्वाचन मिति घोषणा गरेपछि त्यसको असरप्रदेशको सत्ता राजनीतिसम्म परेको छ। प्रदेशप्रदेशमा शक्ति समीकरण फेदरबदल हुन सक्ने विषयमा चर्चा हुन थालेको छ। यसले गर्दा नेकपा...}
काठमाडौं–कोभिडको कारण मुलुकको अर्थतन्त्रका आन्तरिक सूचक नकरात्मक भएका बेला बाह्य सूचक सकरात्मक देखिएका छन् । मुलुकमा विदेशी विनिमय सञ्चिति निकै बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार कात्तिक मसान्तसम्ममा विदेशी विनिमय सञ्चिति १५ खर्ब ६ अर्ब ६ करोड रुपैयाँ पुगेको छ ।
गत असारमसान्तसम्म विदेशी विनिमय सञ...}